
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयन्ती माध्यामिक विद्यालय दैलेखका विज्ञान शिक्षक सरयुगप्रसाद साहले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा आज मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार माध्यमिक तहका […]
दाङ– सात वर्षीय बालकको हँसिया प्रहार गरी वीभत्स तरिकाले हत्या गरी फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । विजौरी–२ निवासी ७ वर्षीय दीपक खत्रीको घरभित्रै हँसिया प्रहार गरी गत शुक्रबार साँझ वीभत्स हत्या भएको […]
काठमाडौं: शिक्षा मन्त्रालयले विदेशी मुलुकमा स्थायी बसोबास अनुमति (पीआर) लिएर बसेका शिक्षकको खोजी गर्न थालेको छ । विदेशमा स्थायी बसोबासको अनुमति लिएका शिक्षकलाई सेवाबाट बर्खास्त गरिने हालै प्रमाणीकरण भएको शिक्षा ऐन आठौं संशोधनमा उल्लेख छ […]
झापा । सरकारले खाद्यान्न, औषधि तथा खानेपानीमा शुरु गरेको बजार अनुगमनलाई देशव्यापी र दिगो बनाइने बताएको छ। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने प्रकृतिका अखाद्य पदार्थ समेत विक्री वितरण भइरहेको पाइएकोले त्यसको दिगो नियन्त्रण गर्न […]
चितवन । नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् । वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् । प्रहरीलाई खबर भएपछि राति १० […]
काठमाडौँ। लक्ष्मीप्रसाद उपाध्याय, सहरका घरआँगन, पार्क, उद्यानलाई बाह्रैमास हरियाली बनाउन सरकारले स्थानीय हावापानी सुहाउँदा बोटबिरुवाको सिफारिस गर्ने तयारी गरेको छ । सहरलाई हरियाली बनाउने उद्देश्यले अघि बढाइएको सहरी वन प्रवद्र्धन निर्देशिका निर्माणका क्रममा रहेको निर्माणमा […]
ताप्लेजुङ । ताप्लेजुङको लेलेपस्थित घुन्सा खोलामाथिको पुल बाढीले बगाएपछि जङ्गलमा नै फसेका गोठालालाई केही दिन पुग्ने खाद्यान्न र लत्ताकपडा पु¥याइएको छ । बिहीबार बिहान आएको बाढीले पुल बगाएर घर फर्कने अवस्थामा नरहेका उनीहरुलाई केही दिनका […]
उदयपुर । साइकल दुर्घटनामा परेर उदयपुरका एक प्रिन्सिपलको निधन भएको छ । जिल्लाको पूर्वी नगरपालिका बेल्टार–बसाहा १ स्थित कन्चनजंघा लोवर सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल नरेन्द्र थापाको शुक्रबार भएको साइकल दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । बोर्डिङका संस्थापकसमेत […]
काभ्रे । काभ्रेमा एक प्रहरी जवानले आफ्नै खुट्टामा गोली हानेका छन् । श्यामपाटी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान जगत बैठाले शनिबार बिहान आफ्नो खुट्टाको तिघ्रा गोली हानेका हुन् । बैठाको जिल्ला अस्पताल धुलिखेलमा उपचार भइरहेको डिएसपी नविन […]