
दमक। झापाको दमक–१० मा किरातका प्रथम राजा यलम्बरको सालिक निर्माण गरिएको छ । यलम्बर चोकका स्थानीय बासिन्दाले करिब रु नौ लाखको लागतमा यलम्बरको पूर्णकदको पक्की सालिक स्थापना गरेका हुन् । यलम्बर सालिक निर्माण उपभोक्ता समितिका […]
राजविराजः सप्तरीको खोजपुरमा प्रहरीले बिहीबार अपरान्ह नौ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले बिहीबार पूर्व–पश्चिम राजमार्गमा एउटा ट्रकमा आगजनी गरेपछि भिडलाई नियन्त्रणमा लिन नौ राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी […]
काठमाडौंः केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ३३ केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले दुवईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको एयर अरेबियाको विमानमा ल्याइएको अन्दाजी ३३ केजी सुनसहित तीन जनालाई बिहीबार दिउँसो […]
काठमाडौं, मुटुको शल्यक्रियाका लागि मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा उपचार सेवा प्रभावित हुने गरेको छ । मुटुको शल्यक्रिया गर्न ‘हार्ट लग्न्स्’ मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा बिरामीलाई भन्ने बित्तिकै सेवा दिन नसकेको मुटु रोग विशेषज्ञ […]
काठमाडौँ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये एक सय ४३ नगरपालिकालाई सौर्य सडक बत्ती […]
काठमाडौं, चोरी–सिकार तथा अवैध व्यापारका कारण लोप हुने खतरामा रहेका प्राजातिको संख्या लामो समयसम्म रहने आशा पलाएको एक अध्ययनले देखाएको छ । अवैध व्यापार भएका विभिन्न चरासहितका प्रजातिलाई किनेका मानिसले स्वतन्त्र गर्ने क्रम बढ्दै गएकाले […]
भरत शिवाकोटी [युएई] नेपालका बहुचर्चित सदावहार हाँस्यकलाकार महजोडीहरिवंशआचार्य र मदनकृष्ण श्रेष्ठ को मुख्य उपस्थितिमा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा युएईको आवुधाबी स्थितिनेशनल थिएटरमा ‘’मह यात्रा २०१७’’ आयोजना हुने भएको छ । आगामी शुक्रवार […]
धनकुटा । सन् २०१६ मा पूर्वाञ्चलमा भएका १ हजार १२ ओटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार ३५ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ । मानवअधिकारवादी संस्था इन्सेकले तयार पारेको रिपोर्टअनुसार यस अवधिमा […]
खुदुनाबारी खुदुनाबारी गाँउ विकास समितिको २४ औं गाँउ परिषदबाट पारित निति सहित बजेट सावर्जनिकरण कार्यक्रममा विगत वर्ष भन्दा फरक दृश्य कार्यक्रममा सहभागि माझ देखिन्थ्यो । राज्य पुनसरर्चना आयोगले खुदुनाबारीलाई शनिअर्जुन नगरपालिकामा समावेश गर्ने निर्णय अघि […]