Aamsanchar

समाचार

ताप्लेजुङ। जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल सजाय सुनाएको छ । अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित […]

बुधवार, पौष ६, २०७३

झापा, भुटानी शरणार्थी महिला मञ्चको २० औं साधारण सभाले शरणार्थी र स्थानीय महिला बिच सहकार्य अघि बढाउने निधो गरेको छ । दमकको बेलडाँगी शिविरमा बुधबार सम्पन्न साधारण सभाका वक्ताले पुनर्वासबाट शरणार्थीको संख्या घटदै गएकोले शरणार्थी […]

बुधवार, पौष ६, २०७३

इटहरी। माइती नेपाल परामर्श तथा पुनःस्थापना गृह, इटहरीले नेपालको विभिन्न जिल्लाबाट महिला हिंसा तथा बेचबिखनको चपेटामा परेका तथा यौन हिंसाबाट प्रताडित बनाइएका चेलीको उद्धार गरी उनीहरुलाई घर परिवार र समुदायमा पुनःस्थापित गराउने कार्यमा विशेष जोड […]

बुधवार, पौष ६, २०७३

भद्रपुर । झापाको जलथल–२ स्थित रणकालीन सामुदायिक वनमा दाउरा लिन गएकी सोही गाविस–३ निवासी ३२ वर्षीया अनिता मेचेको हत्या आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । मङ्सिर २७ गते दिनको ४ बजे […]

मङ्गलवार, पौष ५, २०७३

काठमाडौंः झन्डै एक महिना अघि सुडानमा अपहरणमा परेका दुई नेपाली अपहरण मुक्त भएका छन् । द्वन्द्वग्रस्त मुलुक सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चयुक्तको कार्यालयका कर्मचारी नेपाली नागरिकद्वय सरुन प्रधान र रमेश कार्की अपहरण मुक्त भएका हुन् […]

मङ्गलवार, पौष ५, २०७३

दोलखा, जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार रेविज रोगका कारण दोलखाको लामावगर गाविसकी सरिता तामाङको ज्यान गएको छ । योसँगै रेविजका कारण मुत्यु हुनेको सङ्ख्या दोलखामा तीन पुगेको छ । कार्यालयका अनुसार पुस महिनाको पहिलो सातामा […]

मङ्गलवार, पौष ५, २०७३

झापा। दक्षिणी झापाको जलथल–३ बाट प्रहरीले  दुई सिकारीलाई पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा जलथल–३ का १९ वर्षीय कालू लिम्बू र १६ वर्षीय तिखुरे लिम्बू रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुबाट एक थान भरुवा […]

मङ्गलवार, पौष ५, २०७३

बुटवल : गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ। रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका-२ सोरौलीका करिब […]

सोमवार, पौष ४, २०७३

भद्रपुर। देशको शान र गौरव उच्च राख्न अरु चारवटा विधामा विश्वकिर्तिमान कायम गरिने गिनिज बुक रेकोर्डर अर्पण कटटेल शर्माले दावी गर्नु भयो ।झापाको तोपगाछीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले गिनिज बुकमा […]

सोमवार, पौष ४, २०७३

झापा । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा […]

सोमवार, पौष ४, २०७३