Aamsanchar

समाचार

काठमाडौं, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चालू आर्थिक वर्षमा थप ४० स्थानमा भूकम्पको पूर्वजानकारी दिने सेन्सर जडान गर्ने भएको छ । इन्स्टिच्युट अफ केयरलाइफ चीनसँगको सहकार्यमा नास्टले सेन्सर जडान गर्न लागेको हो […]

शुक्रवार, साउन १४, २०७३

धनकुटा । धनकुटाको सिधुवामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। सातजनाको घटनास्थलमा र चारजनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ । संखुवासभाबाट […]

बिहिवार, साउन १३, २०७३

बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी तथा सामाजिक कार्यमा सक्रिय युवा अर्जुन चुडालले आफ्नी स्वर्गीय आमा देवीमाया चुडालको स्मृतिमा १० लाख रूपैयााको अक्षयकोष स्थापना गरी गरीब तथा जेहेन्दार सात जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति […]

बिहिवार, साउन १३, २०७३

काठमाडौँ । प्रभावकारी बजार अनुगमन हुन नसक्दा उपभोक्ताले गुणस्तरहीन वस्तुको प्रयोग गर्नुपर्ने बाध्यता भएको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र उपभोक्ता हित संरक्षण मञ्च नेपालले संयुक्तरुपमा  यहाँ आयोजना गरेको कार्यक्रममा उपभोक्ता अधिकारलाई […]

बिहिवार, साउन १३, २०७३

पोखरा । रामसारमा सूचीकृत पोखरा उपत्यकाका तालको व्यवस्थापन योजना तयार गरिने भएको छ । तालको व्यवस्थापन योजना तर्जुमा विषयमा जिविसद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा महेश्वर ढकालले […]

बुधवार, साउन १२, २०७३

काठमाडौँ। लगातारको वर्षातले देशका विभिन्न भू–भागमा आएको बाढी, पहिरो र डुबानले उत्पन्न सङ्कटलाई तत्काल सम्बोधन गर्न सरकारले रु ७५ करोड निकासा गर्ने निर्णय गरेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा आज बसेको केन्द्रीय दैवी […]

बुधवार, साउन १२, २०७३

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौँ।  ढिलोमा आगामी कातिक मसान्तसम्म ९६ वटा नगरपालिकाका सडकमा सौर्य बत्ती बल्ने भएका छन् ।  चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्र अनिवार्य सौर्य सडक बत्ती जडान गर्न ९६ नगरपालिकालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशन […]

मङ्गलवार, साउन ११, २०७३

सिरहा : कमला नदीको बाढीले बगाएर गएराती एकजनाको ज्यान गएको छ, तीन जनाको अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् ।साउने सोमवारी […]

सोमवार, साउन १०, २०७३

भोजपुरः कुहिरोका कारण भोजपुरमा लगातार नौ दिनदेखि हावई उडान बन्द भएको छ । लगातार वर्षातसँगै कुहिरो लागेपछि भोजपुरमा हवाई उडान बन्द भएको हो । वर्षातसँगै हवाई मैदानमा ९ दिनदेखि बाक्लो कुहिरो लागिरहेको छ । त्य […]

सोमवार, साउन १०, २०७३