Aamsanchar

समाचार

      काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली ब्लुबुक बनाई चोरीका मोटरसाइकल चलाउने दुई जनालाई नियन्त्रणमा लिएको छ। महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट प्रदेश ३ –०२–०१४ प ७८३७ नम्बरको पल्सर […]

बुधवार, मंसिर १५, २०७८

    काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश नजान अपिल गरेको छ । कोभिड–१९ को ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।  […]

बुधवार, मंसिर १५, २०७८

महोत्तरी– महोत्तरीको सम्सीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने शनि नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ । भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने […]

बुधवार, मंसिर १५, २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका बाला बरामद गरिएको छ । मंगलबार मध्यराति सम्ममा ११ किलो सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले  बताए । मंसिर १३ मा भन्सार कार्यालयले एकैदिन […]

बुधवार, मंसिर १५, २०७८

संखुवासभा- संखुवासभा मकालु गाँउपालिका(५ चौलाखर्क स्थितमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेका छन् । हिजो दिउँसो पौने ३ बजे घर नजिकैको माछा […]

बुधवार, मंसिर १५, २०७८

काठमाडौं- ललितपुरको हरिसिद्धीस्थित एक मन्दिरको मूर्र्ति चोरी भएको छ । यस्तै अर्को एक मन्दिरको मूर्ति उखेलेर चोरी गर्ने प्रयास गरिएको छ । गएराति ललितपुर हरिसिद्धीमा रहको नारायण भगवानको मुल मूर्ति चोरी भएको हो भने सोही […]

बुधवार, मंसिर १५, २०७८

धनकुटा -नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राई विजयी भएका छन्। सभापति शेरबहादुर देउवा पक्षीय राईले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन्। बुधबार बिहान सम्पन्न मतगणनाको मत परिणाम अनुसार […]

बुधवार, मंसिर १५, २०७८

जुम्ला – जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्जका लागि छुटेको  ना ख प ४४३८ नम्बरको बस सिंजा गाउँपालिका १ घोडेङ्गामा […]

बुधवार, मंसिर १५, २०७८

काठमाण्डौ – यसपालि पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । गएको वर्ष कोरोना जोखिम उच्च रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो । यसपालि भने कोरोना जोखिम न्यून […]

बुधवार, मंसिर १५, २०७८

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् । गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको सर्वोच्च अदालत […]

बुधवार, मंसिर १५, २०७८