Aamsanchar

समाज

बिर्तामोड । मानिसका लागि गाँस, बाँस र कपासको ग्यारेन्टी र आधारभूत आवश्यकता भित्र पर्ने भन्ने यो नारा पुरानो हो । अहिले शौचालय, शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, बिजुली, मोवाईल, इन्टरनेट लगायताका उपभोग्य बस्तुहरु आधारभूत भित्र प्रवेश […]

शुक्रवार, असार ४, २०७८

झापा :मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ। हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। आपसी झगडा हुँदा खुट्टामा बाँध्ने ब्यान्डेजले मृतकको […]

बिहिवार, असार ३, २०७८

बुटवल- अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । लमही नगरपालिका-७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका-२ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय […]

बुधवार, असार २, २०७८

काठमाडौं –  डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार […]

बुधवार, असार २, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा–५मा हेल्पिङ हेण्ड जापान टिमले अतिविपन्न १० परिवारलाई राहत वितरण गरेको छ । रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव, जिल्लाकै उत्कृष्ट रक्तदानकर्ता तथा अर्जुनधारा ५ का टोल विकास समितिका अध्यक्ष ओमप्रकाश लुइँटेलको समन्वयमा […]

मङ्गलवार, असार १, २०७८

बिर्तामोड । एक महिना भन्दा धेरै समय देखि पूर्ण लकडाउन भएपछि केही क्षेत्र बाहेक सबै बन्द र मानिसको आवतजावतनै ठप्प भएपछि दाताहरुकोे सहयोगको भरमा चल्दै आएका सामाजिक संस्थाहरु खाद्यय संकटमा परिरहेका छन् । त्यस्तै हरेक […]

सोमवार, जेठ ३१, २०७८

दुधे। भीमाकुमारी चौधरी राईको घर निर्माणका लागि रकम जुट्ने क्रम जारी छ । नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाको नगरसमिति र त्यही पार्टीको वडा नम्बर ११ को वडा समितिले निर्माण सुरु गरेको भीमा कुमारीको घर करिब ९८ […]

सोमवार, जेठ ३१, २०७८

मेचीनगर। झापाली समाज दक्षिण कोरियाले सोमवार मेचीनगर नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामकालागि उल्लखिय काम गर्दै आएको मेचीनगरलाई स्वास्थ्य सामाग्रीको अभाव नहोस भन्ने उद्धेश्यले सहयोग स्वरूप ती सामान […]

सोमवार, जेठ ३१, २०७८

धनगढी –डाँका चोरी मुद्दामा दोषी ठहर भई १० वर्षदेखि फरार भएका एकजना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले अदालतले सजायसमेत सुनाएका धनगढी उपमहानगरपालिका-२ का गोविन्दराज अवस्थीलाई […]

सोमवार, जेठ ३१, २०७८

रौतहट-रौतहटमा श्रीमानले श्रीमतीलाई एसिड छ्यापेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ की ३८ वर्षीया दीपिका विकलाई श्रीमान दीपकले एसिड छ्यापेका प्रहरीले जनाएको छ । हिजो बेलुका घरायसी विवादमा दीपकले एसिड प्रहार गरेका खुलेको प्रमुख […]

आइतवार, जेठ ३०, २०७८