Aamsanchar

समाज

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ मा एक बालक को करेन्ट लागेर मृत्यु भएको छ । लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईआज बिहान पौने ८ बजेको समयमा बरेन्ट लागेर मृत्यु भएको हो । घरबाट दिदिको […]

बुधवार, वैशाख २२, २०७८

धनकुटा – जिल्लाको पाख्रिबास नगरपालिका–७ राम्चेस्थित जंगलमा मंगलबार एक दम्पत्ति मृत फेला परेका छन। मृत्यु हुनेमा पाख्रिबास नगरपालिका–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र २० वर्षीया सृजना गुरागाँई रहेको प्रहरीले जनाएको छ। थापा झुन्डिएको […]

बुधवार, वैशाख २२, २०७८

झापा । दोस्रो पटक चरम आक्रमण गरेको कोरोना भाईरस संक्रमण फैलँदै गएपछि सरकारले एक पछि अर्को जिल्ला गर्दै  लगाउन सुरु गरेको छ। सोमबार साँझ सम्ममा देशका विभिन्न ४५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको जनाएको गृहमन्त्रालयले जनाएको […]

मङ्गलवार, वैशाख २१, २०७८

बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे जेसीजले सोमबार देखि १५ दिने ‘कोरोना सचेतना अभियान’ सञ्चालन गरेको छ । कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि आमसर्वसाधारणलाई जनचेतना र सचेतना फैलाउने उदेश्यले सो अभियान सञ्चालन गरिएको हो […]

सोमवार, वैशाख २०, २०७८

दाङ-चार महिनादेखि वेपत्ता दाङका संचारकर्मी देवेन्द्र वलीको कंकाल फेला परेको छ। गत माघ १५ गतेदेखि घोराहीबाट वेपत्ता रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी वलीको कपडा र जुत्तासहित मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ। घोराही उपमहानगरपालिका […]

सोमवार, वैशाख २०, २०७८

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका-२ मा भएको आगलागीमा एक दम्पतीको ज्यान गएको छ । बाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराति भएको आगलागीमा परि उहाँका बुबा ७८ वर्षीय धनबहादुर कार्की र आमा ६८ वर्षीया सीता कार्कीको ज्यान […]

सोमवार, वैशाख २०, २०७८

झापा-भारतसँग सिमाना जोडीएको भद्रपुरमा बच्चा चोर्दा चोर्दै एक अपरिचित व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती व्यक्तिले […]

आइतवार, वैशाख १९, २०७८

सोलुखुम्बु- सोलुखुम्बुको सोताङ गाउँपालिका-१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर […]

आइतवार, वैशाख १९, २०७८

काठमाडौं-लागुऔषध कारोबार गरेको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना जवानलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । […]

आइतवार, वैशाख १९, २०७८

दाङ – दाङको तुलसीपुरमा एक भारतीय कारमा तीन जना बालकको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा रोकिराखेको भारतीय जे ०१६६०८८५ नम्बर प्लेटको कारमा बच्चाहरुको शव फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय […]

शनिवार, वैशाख १८, २०७८