
बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैशाखी र बेल्ट वितरण गरेको हो । […]
मेचीनगर। इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका प्रहरी ईकाइमा कार्यरत एकजना सुरक्षाकर्मीले ७ सय ७२ जना नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने एउटा अध्ययनले देखाएको छ । मेचीनगर नगरपालिका र बुद्घ—शान्ति गाउँपालिका कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टा […]
काठमाडौं । काठमाडौं उपत्यकाकाको फोहर व्यवस्थापनको काम आजदेखि रोकिएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्तासम्म फोहोर […]
सोलुखुम्बु – सोलुखुम्बुमा बलात्कारका घटना उच्च गतिमा वृद्धि भएका छन् । बालिकालाई ललाईफकाई बलात्कार तथा यौन दुराचार गर्ने, महिलालाई प्रलोभनमा पार्ने, सहमतिमा यौन सम्बन्ध राखेर शर्त पूरा नगरेपछि प्रहरीमा उजुरी पर्ने गरेका कारण बलात्कारका घटना […]
विराटनगर – विराटनगरबाट दुई दिनअघि अपहरणमा परेको भनिएकी १ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। सोमबार अपहरणमा परेकी दीपेन्द्र यादव र ममता यादवकी १ वर्षीया छोरी निकिसालाई प्रहरीले बुधबार बिहान सकुशल उद्धार गरेको हो। प्रहरीले […]