अर्जुनधारा । झापाको अर्जुनधारा ७ स्थित शनिश्चरे माविमा लागूपदार्थ तथा मादकपदार्थ नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण सम्पन्न भएको छ । आज (बिशिबार) विद्यालयका विद्यार्थी र सरोकारवाला पक्षहरूको सहभागितामा जनचेतना मूलक प्रशिक्षण सम्पन्न भएको हो । अनिस […]
इटहरी । काफ्ले बन्धुहरुको संस्कार, संस्कृति, परम्परा र इतिहासका राम्रा पक्षहरुको संरक्षण गर्दै बन्धु हित एवम् सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित काफ्ले समाजको कोशी प्रदेश समिति सर्वसम्मत चयन भएको छ । शनिबार सुनसरी जिल्लाको इटहरीमा […]
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । उनले जस्ताको छानासहितको घर निर्माणका लागि श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव […]
उर्लाबारी। उर्लाबारी नगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको बक्राहा घाटको शवदाह स्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मंगलबारबाट ढलाइ कार्य सुरु भएको हो । ढलान सम्पन्न भएपछि शवदाह स्थलको ८० प्रतिशत निर्माण कार्य […]
बिर्तामोड । झापाको बिर्तामोड स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले न्यानो कपडा ब्लाङकेट वितरण गरेको छ । संस्थाले सामाजिक दायित्व अन्तरगत आज बिर्तामोड ७ स्थित शहीद नेत्र पार्कमा दुई सय ४० जना ज्येष्ठ नागरिकहरूलाई […]
डोटी । होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ। केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्। केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले […]
चारपाने। झापा बिर्तामोडमा कार्यालय रहेको वीरता लेडी जेसीजको १९ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न भएको छ । सोमबार बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा वर्ष २०२३ की अध्यक्ष संगीता गिरीले वर्ष २०२४ की अध्यक्ष मेनुका […]