Aamsanchar

समाज

बिर्तामोड – कनकाई नगरपालिका स्थित बिरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा मृत भेटिनेमा ३८ वर्षीया उमा विक र ३ वर्षीय शिशिर विक रहेका छन् । […]

आइतवार, भदौ २०, २०७८

बिर्तामोड-बिर्तामोडको पुरोना भद्रपुर रोडमा डेरा गरि बस्ने एक जना अटो चालक मृत फेला परेका छन् । बिर्तामोड–४ स्थित लिटल फ्लावर्सको पूर्व गेट अगाडि कोठा भाडामा बस्दै आएका कचनकवलका भाद्र राजवंशी मृत अवस्थामा फेला परेको इलाका […]

आइतवार, भदौ २०, २०७८

सिरहा नेपालसँग सिमा जोडिएको भारतीय बजार जयनगर नजिकै एक नेपाली युवकको शव फेला परेको छ । सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महराको शव भारत बिहारको मधुवनी जिल्ला अन्तरगत जयनगर बजार नजिकै पानीमा शव […]

शनिवार, भदौ १९, २०७८

काठमाण्डौ – पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र […]

बिहिवार, भदौ १७, २०७८

सामाजिक अभियन्ता सरोज रायको पहलमा भारतको गोपालगञ्जबाट उद्धार गरिएका बालक चेतन परियारको आमाबुवासँग आठ महिना पछि  पुनर्मिलन भएको छ।  राय र उनको टोली झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा न. १०, दक्षिणभुतेरि गौरवटोलस्थित चेतनको घर पुग्दा आमाबुवा र […]

बुधवार, भदौ १६, २०७८

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ […]

बुधवार, भदौ १६, २०७८

दैलेख – गुराँस गाउँपालिका-५ गोगनपानीमा भैरी खोलाले बगाएर ल्याएको अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला गरेको प्रहरीले जनाएको छ ।​ भैरी खोलाले बगाएर ल्याएको ती महिलाको शव पराजुली खोलामा नपुग्दै बिउराखेत नजिक खोलाको किनारामा […]

बुधवार, भदौ १६, २०७८

विराटनगर-मेरिकन पेस्तोलसहित मोरङबाट मंगलबार राति दुई जनालाई पक्राउ परेका छन्। कानेपोखरी गाउँपालिका–६ शिवालय चोकका ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी […]

बुधवार, भदौ १६, २०७८

जनकपुरधाम – एक युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन्। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका २० वर्षीय शीवराज श्रेष्ठ रहेको प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठविरुद्ध २०७६ चैत ३ मा जिल्ला प्रहरी […]

बुधवार, भदौ १६, २०७८

काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गोरखाका बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिषद्ले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । उक्त स्थानमा एक सय थान […]

बुधवार, भदौ १६, २०७८