
उहिले हाम्रा टाउकामाफूल झार्दै नाच्थे जुम्रा र लिखा,चम्कनाका लस्करहरूटाउकोको वनभोजमा मस्त हुन्थे।बज्यैका हातले बाँसे काइयो फिँजाउँदा,पिरामा बसेर आमालेएक एक लेखा टिपिदिएकी सम्झना—जिन्दगीको सजीव कथाजस्तै लाग्थ्यो। कलिलै बालापनमाठुङ हानेर जुम्रा मर्नुजस्तै मीठो रोमाञ्च कहाँ हुन्थ्यो र […]
साहित्य भनेको मानव सभ्यताको आधार स्तम्भ हो। धर्म, संस्कृति, संस्कार, भाषा, लिपि, सभ्यता र जीवन मूल्यलाई जीवन्त राख्ने प्रमुख साधन हो साहित्य। जसरी जराबाट काटिएको वृक्ष बाँच्दैन, त्यसरी नै साहित्यविहीन समाज र राष्ट्र पनि दीर्घकालीन […]
दमक। सरकारका बेतुकका योजना, कर्मचारीतन्त्रको लोभ, र जनताको उपेक्षा—यिनै विषयमा व्यङ्ग्य हान्दै झापाको दमकमा ‘आयोजना नम्बर १६०’ नामक नाटक मञ्चन भइरहेको छ। कदम थिएटरले आफ्नै मञ्च पाइवाइला हिममा ५ असारदेखि नियमित रुपमा प्रस्तुत गरिरहेको यो […]
सुन्दै छु तिमीले आफ्नो पद जोगायौं रे गर्न सम्म भ्रष्टाचार गरेर आफूलाई निर्दोष देखायौ रे आफ्नो पदको दुरुपयोग गरेर रमाएर बस्यौ रे तिम्रो त्यो चालाले नेपाल आमालाई रुवायौ रे के भनौँ मैले आफन्तलाई बचाउन सकिन […]
जागौँ ए जनता उठौँ अब बुझौँ हामिले यति भ्रष्टाचार गरेर हुँदैन यो देशको उन्नति जनचेतना फैलाउ सबैले हृदयमा दिप बाली हिडौ हामीले सबै ठाउँमा भ्रष्टाचारको जालो तोडी जताततै बेइमानी छ कहाँ बाट हुन्छ देशको उन्नति […]
बर्को आदर्शको अोडी छाँटी निर्मल भाषण भित्रभित्रै गनाएको छुसी मानिस छुस्कर मीठो वचन बोल्दैन,खोल्दैन ममता तर तुच्छ शब्द सधैँ जप्छ,नर वा–नर छुस्कर सङ्कीर्ण वृत्तमा मात्रै घुम्दो रैछ निरन्तर छुल्याइँमा खुसी मान्दै“म ठूलो“ भन्छ छुस्कर छिर्के […]
झापा । गजलकार तथा पत्रकार बिटु केसीको दोस्रो कृति ‘धीत’ माथि शनिबार बिर्तामोडमा विमर्श कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा भएको कार्यक्रममा ‘धीत’ भित्रको भाव, भाषा र सिर्जनात्मकताको विविध पक्षमाथि समालोचकहरूले […]