Aamsanchar

साहित्य

[नरेन्द्रराज प्रसाई] श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिन्थे । देवकोटा मुखले भन्थे वैष्णवले लेखिदिन्थे । त्यसपछि देवकोटाको फेरि अर्को कृति तयार हुन्थ्यो । देवकोटा कविता लेख्तै सिंगान पुछेर पनि फालिदिन्थे […]

बुधवार, जेठ २६, २०७३

इन्दिरा प्रसाई ••• वातावरण सूर्योदयको भए पनि अन्धकारले छोप्ला झैँ थियो त्यसैबेला कतै नजिकै कसैको वार्तालाप चर्काचर्कीजस्तै सुनियो- “तिमीहरूले हाम्रो देश खोस्यौ” गहुँगोरो स्वरले कालो स्वरलाई सम्बोधन गरेको थियो । “अरे ! कुन हिसाबले यो […]

बुधवार, जेठ १९, २०७३

एक दिन सबैको रुप सिध्दिन्छ, जवानी सिध्धिन्छ। हाम्रो आङमा लाग्ने घाम अनि देहको पानी सिद्धिन्छ। बस्तुभाउ रहुन्जेल सम्म हो दहि मोहो को मोह, बस्तु मासिए पछि ठेकी सिद्धिन्छ, मदानी सिद्धिन्छ। उमेर छ भन्दैमा नचाहिदो ताउर् […]

सोमवार, जेठ १७, २०७३

[नरेन्द्रराज प्रसाई ] पुण्यरश्मि सानैदेखि नरम, सरल र सहज थिइन् । उनको लगनशीलताबाट उनका बुबाआमा पनि प्रसन्न हुन्थे । नेपालका पहिला एम.बी.बी.एस. डा.सिद्धिमणि आचार्य दीक्षित र हेमप्रभा आचार्य दीक्षितकी छोरी पुण्यरश्मिको जन्म संवत् १९८० जेठ […]

सोमवार, जेठ १७, २०७३

काठमाडौं । साहित्यकार पवन चाम्लिङ्ग ‘किरण’लाई युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मान गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औं जन्मजयन्तीको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार चाम्लिङलाई १ लाख रुपैयाँ राशीको युगकवि […]

आइतवार, जेठ ९, २०७३

नइ प्रकाशनले आआफ्ना क्षेत्रमा समर्पित भई ख्याति आर्जन गरेका देशविदेशका नौ जना महानुभावलाई २०७२ सालको नइ पुरस्कार प्रदान गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज राजधानीमा यी पुरस्कार प्रदान गर्नुभयो […]

शुक्रवार, वैशाख ३१, २०७३

[- मनोज गजुरेल] एकादेशमा एक जना ज्वाइँ थिए, जो असाध्यै चकचके थिए । सासू–ससुरा भित्र सुतेका हुन्थे, बाहिरबाट चुकुल लगाइदिएर ज्वाइँ घुम्न हिंड्थे । खुसुक्क तल गएर सालाको बाइकको हावा खोलिदिन्थे र लुसुक्क माथि आएर […]

शनिवार, वैशाख ४, २०७३

काठमाडौँ, ४ वैशाख । पालुवा फिल्मस् र लमजुङ तमु समाजको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धनका लागि सांंस्कृतिक कार्यक्रम गरेको छ । नेपाली संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले आज सो कार्यक्रमको आयोजना गरेको हो । भाषाविद् […]

शनिवार, वैशाख ४, २०७३

   -भरत शिवाकोटी [ हाल प्रवासमा ]   नयाँ बर्ष तिमीलाई के स्वागत गरौ र …….. हरेक बर्ष तिमी आउँछौ केही मान्छेहरु नाच्छन, गाउँछन, रमाउँछन तर ति वस्तिहरुमा, ति झुप्राहरुमा हरेक नयाँ बर्षहरु थपिदै जाँदा […]

बिहिवार, वैशाख २, २०७३

 -भरत शिवाकोटी [ हाल प्रवासमा ] नयाँ बर्ष तिमीलाई के स्वागत गरौ र …….. हरेक बर्ष तिमी आउँछौ केही मान्छेहरु नाच्छन, गाउँछन, रमाउँछन तर ति वस्तिहरुमा, ति झुप्राहरुमा हरेक नयाँ बर्षहरु थपिदै जाँदा धुरिबाट धुँवा […]

बिहिवार, वैशाख २, २०७३