Aamsanchar

साहित्य

थला परेपछि रोगको मात्रा ह्वात्तै बढेको छ दायाँ–बायाँ फर्वmनै दिँदैन यो पीडाको उचाइ कति छ कति होला गहिराइ बेगिन्ती छन्– जुनेलीका पीडाहरू ! मौन देखिन्छे ऊ मौनताभन्दा पनि मौन शीतल होस् या आगोको लप्का फाटेको […]

सोमवार, माघ २१, २०८१

पैसा नतिर्ने एउटा मेरो साथी छ ! उमेरले म भन्दा अलि माथी छ ! गफमा, कुरामा असाध्यै जाती छ ! तर पैसा तिर्ने कुरामा अलि विश्वासघाती छ ! पैसा नतिर्ने एउटा मेरो साथी छ ! […]

बुधवार, माघ ९, २०८१

लट्टेखर्क अगाडिका भिरहरु नाप्थेँ म पैले सधैँ डाँडाको डिलमा पुगेर रमिता हेर्थेँ अहा ! मग्न भै गाई जङ्गलमा चराउन भनी आई यिनै ठाउँमा फिर्थेँ गोधुली याममा सखीसँगै बस्तु लिई गाउँमा नेतेदेखि अगाडि खैरिनी हुँदै उक्लेर […]

शनिवार, माघ ५, २०८१

इटहरी । कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन भएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो । कवि कवि सुरज रानाद्धारा लिखित उक्त सङ्ग्रहमा […]

आइतवार, पौष २८, २०८१

हाम्र‍‍ो बगैँचामा केराका धेरै बोटहरू थिए । एउटा लाल केराको झाङ निकै ठूलो थियो । झाङमा पनि एउटा बोट बोट निकै अग्ल‍ो र मोटो थियो । म बगानका केराहरूलाई नियालिरहन्थेँ । गोडमेल गर्थेँ । परिवारका […]

शुक्रवार, पौष २६, २०८१

बितेको सालले धेरै कुरा सिकायो, पराई त के आफ्नैले रंग देखायो । अब, थोरै सम्हालिनु छ, थोरै हात मिलाउनु छ, थोरैको साथ जिउँनु छ, अनि, बाटो छेक्न बसेकाहरु, तगारो र मुड्कोहरु, पर्खाल जस्ता गरलाहरु, परिवेशको […]

बुधवार, पौष १७, २०८१

म धर्तीमा हाँसेँ प्रथम पलमा कोमल थिएँ म बिस्तारै बढ्दा गगन तलमा सुन्दर दिएँ थपेँ मैले हाँगा वितह वितरागीसरि बनेँ सबै ऊर्जा खर्चेँ अवयव भरी सौम्य म बनेँ जरा बोक्रा थप्दै फलद म बनेँ पुष्पित […]

आइतवार, पौष १४, २०८१