
यो पहाडको सिरसिर हावाले मायाको आभास गरायो त्यो अनुहार हेरिरहन मन लागेर यहाँ सम्म पुगियो के पाए, के गुमाए ,केही थाहा छैन भेट हुदा खुसी छु केही गुनासो छैन तिम्रो एउटा शब्द सुन्न आतुर छ […]
भानु जयन्ती विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानु भक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा […]
आमा तिमी जन्म दिने मलाई, आमा तिमी कर्म दिने मलाई । तिम्रो अंश भई जगमा समाई, संसार देखाई भाग्य लेखाइ ।। हे आमा तिम्रो महिमा अपार, साथमै भए लाग्छ आफ्नै संसार । तिम्रै नामले गर्छ […]
बिर्तामोड । जीवनको भोगाई, वर्तमान र भविष्य बारे प्रेरणादायी कथा सुनाएर युवा पुस्तामा लोकप्रिय बन्न सफल साहित्य, कथाकार साइग्रेस पोखरेलले झापाको बिर्तामोडमा संगीतमय कथा प्रस्तुत गर्ने भएका छन् । शब्द यात्रासँग साइग्रेस कार्यक्रम अन्तरगत बैशाख […]