
बलिउडकी स्टार अभिनेत्री करिना कपुर खान विगत २० वर्षदेखि बलिउडमा सक्रिय छिन्। २० वर्षै करिअरमा उनले एकपछि अर्को सफल चलचित्र दिएकी छन्। सन् २००० मा ‘रिफ्युजी’बाट बलिउड डेब्यू गरेकी करिना अहिले करियरको उचाइमा छन्। उनी […]
सलमान खानको ‘दबंग थ्री’ ले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । सय करोड भारु व्यापार गर्ने सलमान खानको यो १५ औं फिल्म हो । फिल्मले रिलिजको पाँचौं दिन १२ करोड भारुको कारोबार […]
बलिउड फिल्म ‘छपाक’ रिलिजअघि नै विवादमा परेको छ । एक लेखकले कथा चोरी गरेको आरोप लगाएपछि फिल्म विवादमा परेको हो । आरोपसँगै यो फिल्म अब अदालतमा पुगेको छ । दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्ममाथि […]
‘कोपिला’को ट्रेलर सार्वजनिक गरिएको छ। गणेश गिरीको प्रस्तुति, शिवम् अधिकारीको निर्देशन तथा मनिराज गौतमको निर्माणमा चलचित्र ‘कोपिला’ निर्माण भएको हो। गत वर्षको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा भेटिएकी १४ वर्षीया बालिका निर्मला पन्तको […]
सलमान खानको फिल्म दबंग ३ ले बक्स अफिसमा दुई दिनमै करिब ४९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। पहिलो दिन २४.५ करोडको व्यापार गरेको यो फिल्मले दोस्रो दिन पनि त्यसकै हाराहारीमा कमाएको आकलन गरिएको छ। […]
चलचित्रको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान पाउन सजिलो छैन । किनकी, चलचित्रको ट्रेलर दोहोर्याएर हेर्ने जमात निकै कम हुन्छ । यसमाथि, पछिल्लो समयमा नेपालमा साउथ चलचित्रको दबदबा खुबै छ । यटुबुमा साउथ चलचित्र हेर्ने जमात […]
चलचित्र ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनालले यसपछि जती पनि चलचित्र निर्देशन गरे, ती चलचित्रमा उनले व्यवसायिकता बढी खोजे । यसैले, उनको चलचित्रमा कथाको अभाव देखियो । दीपेन्द्रबाट दर्शकले गहन चलचित्रको अपेक्षा गरिरहेका छन् । […]
काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दिन पार गरेको छ । पछिल्लो समय रिलिज भएका धेरै फिल्मले लगानी समेत सुरक्षित गर्न नसकिरहेको अवस्थामा ‘छ माया छपक्कै’ले भने प्रदर्शनको ५१औं दिनको यात्रा पार गर्न सफल […]
मदन पुरस्कार विजेता झमक घिमिरेको बहुचर्चित आत्मकथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ का निर्माता तथा निर्देशक विनोद विष्टले वितरकले हलमा फिल्म प्रदर्शन गर्न नदिएको आरोप लगाएका छन् । पत्रकार महासङ्घ धनकुटा शाखाको सभाहलमा मङ्गलबार […]