Aamsanchar

सुचना प्रविधि

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि […]

आइतवार, कार्तिक २१, २०७८

काठमाडौं – फेसबुकले ‘फेस रिकग्निसन सिस्टम’ अन्त्य गर्ने घोषणा गरेको छ । गोपनीयता, जातीय पूर्वाग्रह, र यथार्थतासम्बन्धी प्रश्नहरूसँगै फेसियल रिकग्निसनको नैतिकताको बारेमा चिन्ताहरू बढिरहेको बेला फोटोग्राफ र भिडियोमा अनुहार पहिचान गर्ने सफ्टवेर फेसबुकले अब प्रयोग […]

बुधवार, कार्तिक १७, २०७८

        काठमाडाैं : चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ। कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण […]

मङ्गलवार, कार्तिक १६, २०७८

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य […]

सोमवार, कार्तिक १५, २०७८

आज मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई […]

आइतवार, कार्तिक १४, २०७८

  काठमाडौं : सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ। फेसबुकका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन्। सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई […]

शुक्रवार, कार्तिक १२, २०७८

काठमाडौं। आज बिहीबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ। राति […]

बिहिवार, कार्तिक ११, २०७८

काठमाण्डाै – सामाजिक सञ्जाल फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ । गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ  अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ […]

मङ्गलवार, कार्तिक ९, २०७८

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो ।हाशाखाका अनुसार हाल देशको पहाडी […]

सोमवार, कार्तिक ८, २०७८

काठमाडौं – सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ । सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको […]

बिहिवार, कार्तिक ४, २०७८