जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए । […]
एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् । डडेल्धुरामा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) […]
८ मंसिर, काठमाडौं । ई–स्टिकरपछि वैदेशिक रोजगार विभागले १५ मंसिरबाट ई–टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ । ई–टोकन अर्थात् विद्युतीय पालो प्रणालीबाट श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने कामदारले आफ्नो पालो कहिले […]
काठमाडौं । इन्टरनेट जगतका सबैभन्दा ठूला प्लाटफर्म गुगल तथा फेसबुक अहिले मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेका छन् । तर मानव अधिकारसम्बन्धी संस्था एम्नेष्टी इन्टरनेशनलका अनुसार गुगल र फेसबुकको व्यवसायिक मोडेलले मानव अधिकारको क्षेत्रमा खतरा पैदा […]
टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ ।टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात दुर […]
काठमाडौं । चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज […]
स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ। वालिङमा भेटिएका शंकास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा […]
भद्रपुर । झापामा चारवटा ग्यास उद्योग रहेका छन् । झापाबाहेक मोरङबाट पनि जिल्लाका बजारमा ग्यास सिलिण्डर भित्रिन्छ । तर, भारतको पश्चिम बङ्गालस्थित कलकत्ताको ग्यास प्लाण्टले केही दिनदेखि नेपाल आउने बुलेटलाई ग्यास भर्न नदिँदा बजारमा एलपी […]
बीबीसी नेपाली । बाङ्ग्लादेशले नेपालमा उत्पादित बिजुली किन्ने चाहना देखाइरहेका बेला ऊर्जाविद्हरूले त्यसका लागि भारतसहितको त्रिदेशीय ऊर्जा करिडर बनाउन सुझाव दिएका छन्। भारतीय भूमि भएर मात्रै नेपाली बिजुली पठाउन सकिने भएकोले दुई देश मिलेर भारतसँग […]
दमक । झापाको केर्खा, क्याम्पा, सरङ्पाडा, बैगुन्धुरा सडक निर्माणका लागि पहिलो पटक २०७४ साल असार २० गते ६ करोड ३३ लाख रुपैयाँको लागतमा २०७६ साल असार १९ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो […]