Aamsanchar

सुचना प्रविधि

हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम तथा उत्तरपश्चिम सर्दैछ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा […]

बुधवार, असोज ७, २०७७

काठमाडौँ । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुईरचार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको […]

मङ्गलवार, असोज ६, २०७७

काठमाडौं । सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागू गर्नेगरि आवश्यक प्रक्रिया अघि बढाएको छ । संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि […]

आइतवार, असोज ४, २०७७

नेपालमा रेलको इतिहास हेर्ने हो भने धेरै लामो छ । तुरुन्तै फेरि सञ्चालनमा आउन लागेको जयनगर–जनकपुर रेल त छँदैछ, त्यसबाहेक पनि नेपालमा अमलेखगन्जसम्म करिब ९० वर्षअघि नै रेल आएको थियो । ९ दशकपछि फेरि नेपालमा […]

आइतवार, असोज ४, २०७७

काठमाडौँ – देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । अहिले बागमती […]

आइतवार, असोज ४, २०७७

आगामी आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण […]

शनिवार, असोज ३, २०७७

जनकपुर ।  रेल संचलनको प्राविधिक पक्ष सबै तयार भईसको भए पछि कोरोना कहरको कारण नेपालको रेल भारतबाट नेपाल सरकारले  ल्याउन नसकिईरहेको अवस्थमा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल ल्याईने भएको […]

बिहिवार, असोज १, २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेको छ । न्यून चापीय रेखाका कारण हाल हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती […]

बुधवार, भदौ ३१, २०७७

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै भारी वर्षा हुने भएको छ । मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणतर्फ रहेका कारण आगामी तीन दिनसम्म झरीसँगै ठाउँ ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान […]

मङ्गलवार, भदौ ३०, २०७७

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही […]

आइतवार, भदौ २८, २०७७