
नेपालमा पाइने कालो उन्यूमा अल्जाइमर रोगका लागि उपयुक्त हुने कम्पाउन्ड भेटिएको छ । कालो उन्यूमा हुने औषधीय गुण पहिलो पटक गरिएको अनुसन्धानबाट पत्ता लागेको हो । यसै साता त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका पीएचडी […]
धेरै अभिभावकलाई लाग्छ, आफ्ना बालबच्चालाई भौतिक सेवा र सुविधा उपलब्ध गराएपछि अभिभावकको जिम्मेवारी पुरा हुन्छ । त्यसैले उनीहरु आफ्ना बालबच्चालाई राम्रो खानपान, सुकिला लुगाफाटो उपलब्ध गराउँछन् । राम्रै विद्यालयमा पढाउँछन् । बैंक ब्यालेन्स गरिदिन्छन् । […]
हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं […]
आगामी साता नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्दै छ। भारतको दक्षिण क्षेत्रसहित विभिन्न स्थानबाट ‘रिङ अफ फायर’को रुपमा देखिने यो ग्रहण अत्यधिक हुँदा काठमाडौंबाट भने करिब आधा सूर्य चन्द्रमाले ढाकिएको देखिनेछ। पुस १० गते बिहान ८ बजेर […]
काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकूल बास्कोटाले अन्र्तराष्ट्रिय क्षेत्रमा इन्टरनेटको मूल्य घटेका बेला नेपालमा पनि भाउ घट्ने सहमति नजिक पुगेको बताएका छन् । बुधबार मन्त्रालयले ललितपुरमा गरेको डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यक्रममा बोल्दै […]
काठमाडौँ – सगरमाथा भन्नासाथ हामी सर्वोच्च शिखरलाई बुझ्छौं । विश्वले भने यो नामबाट तारा पनि बुझ्नेछ । सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामकरण गरिएको हो । यस्तै, एउटा ग्रह ‘एचडी १००७७७ बी’ […]
इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको छ । मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ । […]
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान […]
यातायात व्यवस्था विभागले मास प्रिन्टरले स्मार्ट लाइसेन्स छपाइ सुरु गरेको छ। आइतबारदेखि दिनको एक सिफ्टमा छपाइको काम सुरु गरेको विभागले जनाएको छ। विभागका महानिर्देशक गोगन हमालले मास प्रिन्टरले काम सुरु गरेको जानकारी दिए। उनले भने, […]