Aamsanchar

स्थानीय

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले इन्टरनेट प्रदायक संस्थालाई स्थानीय तहमा जोडिन आग्रह गर्दै अटेरी गरे कार्वाही गर्ने चेतावनी दिएको छ। वडा कार्यालयले पटक–पटक इन्टरनेट, केवल तथा फोन प्रदायक संस्थालाई […]

शनिवार, माघ १२, २०८१

झापा ।  बिर्तामोड – झापाको बिर्तामोड–५ स्थित अग्रसेन भवन नजिक निर्माण भएको भव्य गायत्री माता मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा माघ महिनामा विशेष धार्मिक कार्यक्रमका साथ सम्पन्न हुने भएको छ। माघ १७ गते अग्रसेन भवन परिसरबाट […]

बिहिवार, माघ १०, २०८१

कमल। कमल गाउँपालिकाको पाडाजुङ्गी-गौरिगञ्ज सडक खण्ड अन्तर्गत पाडाजुङ्गी देखि मङ्गलबारे सम्म डिभाइडर भित्र लगाएको बिरुवा गोडमेल तथा संरक्षण गाउँपालिका अध्यक्ष हुकुम सिंह राई तथा स्थानीयहरुको श्रमदान मार्फत कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह […]

बुधवार, माघ ९, २०८१

हल्दिबारी। हल्दिबारी र बाह्रदशी गाउँपालिकामा क्रियाशील पत्रकारहरू संगठित हुँदै ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेका छन्। हल्दिबारी वडा नं. २ स्थित भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आज आयोजित कार्यक्रममा दुई पालिकाका पत्रकारहरूको संयुक्त भेलाले नयाँ क्लब […]

मङ्गलवार, माघ ८, २०८१

बिर्तामोड । झापाको कनकाई नगरपालिका क्षेत्रमा पर्ने घैलाडुब्बा र चम्पापुरलाई जोड्ने विरिङ खोलामा पुल निर्माण हुने भएको छ। उक्त परियोजनाका लागि ४५ करोड ४८ लाख ५६ हजार रुपैयाँ बजेट सुनिश्चित भइसकेको छ। पुल निर्माणका लागि […]

मङ्गलवार, माघ ८, २०८१

झापा, बिर्तामोड — आज बिहान बिर्तामोड–५ स्थित पश्चिम बसपार्क नजिकै रहेको एक ग्यारेजमा भएको आगलागीले तीनवटा बसमा ठूलो क्षति पुर्‍याएको छ। बिहान करिब १०स्३० बजे निदि क्याम्पसको मे १ ख ३३४५ नम्बरको बसमा मर्मत गर्ने […]

बुधवार, माघ २, २०८१

लमही – माघे संक्रान्तिको अवसरमा दाङ देउखुरीको रिहारमा मेला लागेको छ । बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र रिहारमा गएरातिदेखि नै घुइँचो छ । आज बिहानै तातोपानीको कुण्डमा नुहाउने पूजा गर्ने क्रम चलिरहेको छ । नुनिलो स्वादको […]

मङ्गलवार, माघ १, २०८१

सुरुङ्गा । झापाको कनकाई नगरपालिका ४ स्थित कोटीहोम परिसरमा बर्षौंदेखि लाग्दै आइरहेको पवित्र धार्मिक तथा मनोरञ्जनात्मक मकर मेला सुरु भएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले रिबन काटेर धार्मिक तथा सांस्कृतिक मकर मेलाको उदघाटन […]

आइतवार, पौष २८, २०८१

झापा। झापाको बिर्तामोडमा रहेको कृषि थोक बजार समितिले विगतमा विभिन्न निर्माण कार्य, खरिद प्रक्रियाहरू र व्यवस्थापनका गतिविधिहरूमा आर्थिक अनियमितता गरेको आशंका उठेको छ। यस विषयमा छानबिनका लागि कागजात प्रस्तुत गर्न कोशी प्रदेश सरकार अन्तर्गतको कृषि […]

शनिवार, पौष २७, २०८१

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको १४ औं अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित जिल्ला समितिको पहिलो बैठक आज (विहिबार) अध्यक्ष एकराज गिरीको अध्यक्षतामा महासंघको बिर्तामोडस्थित कार्यालयमा सम्पन्न भयो । पहिलो बैठकमा उपाध्यक्ष सुव्रत न्यौपाने […]

बिहिवार, पौष २५, २०८१