
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा पर्ने जग्गाको सिफारिसबारे वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले स्पष्ट पारेका छन् । पाण्डे विज्ञप्ति निकालेर अन्योलता र भ्रम छरिन गएकोले स्पष्ट पारिएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘केही […]
काँकरभिट्टा। झापाको मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा शनिबार सम्पन्न सर्वपक्षिय बैठकले २८ कात्तिकमा नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय संघ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । नगरका […]
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याइदैँ गरेको तामाको भाडा, सुर्ती, र पटका मेचीनगरका बिभिन्न स्थानबाट बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ४ लाख ७० हजार रुपैयाँ […]
झापा । प्रतिवन्धित लागू औषध सहित प्रहरीले गएराति चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका २ निवासी २५ वर्षीय मोहनकुमार ओली, सोही ठाउँका २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय संजय कुमार राजवंशी […]
चारपाने । सहज रुपमा प्रविधीको उपलब्धता, बर्तमान समयमा बढदो आवश्यकतालाई मध्येनजर गरेर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवाकेन्द्रले नीति, विधी र प्रविधिमा शेयर सदस्यहरुलाई सहारा साकोसको डिजटल बैकिङ सेवा प्रणालीमा जोडनको लागि […]
झापा । लागु औषधसहित दुई जनालाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक ८ बस्ने २८ वर्षिय अंकित कार्की र २८ वर्षिय अमन लिङफेप लिम्बु रहेका छन् । आज राति ८ः१० बजे कार्कीको […]
चारपाने । लकडाउनका कारण सामान्य सर्वसाधारण नागरिकमा आईपरेको खाद्ययन्न संकटलाई केहीहद सम्म भएपनि टार्नको लागि स्वतस्फुर्त नागरिक स्तरबाट गठन भएको एकका लागि एक अभियानले अब झापाको बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने भएको छ । कोरोना […]
बिर्तामोड । झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतले कार्यभार सम्हाल्न खेमराज ओझा आईपुगेका छन् । सविक झापा जिल्ला विकास समितिका प्रमुख एलडियो समेत भईसकेका ओझा मेचीनगर प्रमुख प्रशासकीय अधिकृतको रुपमा आज हाजिर भएका छन् […]
बिर्तामोड – कोभिड–१९ को संक्रमणको प्रकोप बिर्तामोड नगर क्षेत्रभित्र दिनानुदिन बृद्धि भई मानवीय क्षतिलाई दृष्टिगत गर्दै नगरपालिकाले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ । कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक […]