Aamsanchar

स्थानीय

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीले कोरोना कहरको विषम अवस्थामा पनि सामाजिक कार्यलाई निरन्तरता दिएको छ । आफ्नो मासिक सामाजिक कार्यक्रमअन्तर्गत क्लबले आइतबार बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा आश्रित […]

सोमवार, भदौ १५, २०७७

बिर्तामोड ।  समुदायमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय तहले कतिपय बैक तथा वित्तिय संस्था सिल गरेको छ । झापाको बिर्तामोडमा पनि आइतवार एउटा वित्तिय संस्था सिल गरिएको छ । बैकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि […]

आइतवार, भदौ १४, २०७७

विर्तामोड  । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि विभिन्न दाताबाट सहयोग जुट्ने क्रम जारी छ । ल्याव पूर्ण रुपले तयारी भईसकेको छ, मेची प्रादेशिक […]

आइतवार, भदौ १४, २०७७

बिर्तामोड ।  आज कनकाई नगरपालिकाका आठ जना स्थानीयमा कोरोना पोजिटिभ देखिएको छ । कन्काई नगरपालिका वडा नं ३,७ र १ का दुई महिला र छ पुरुष गरि आठ जना स्थानीयमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय […]

आइतवार, भदौ १४, २०७७

मेचीनगर ।  मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड१९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीको टिमले नगरका १५ वटै वडामा […]

आइतवार, भदौ १४, २०७७

चारपाने ।  झापाको कनकाई नगरपालिकामा सेनिटाईजर बनाउने तालिम सुरु भएको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोग र झापा युवा सरोकार समाजको आयोजना र सहकार्यमा तालिम सुरु भएको छ । बजारमा पाउने सेनिटाईजर गुणस्तरहिन र सर्वसाधारणको […]

आइतवार, भदौ १४, २०७७

विगत एक बर्ष देखि बिर्तामोडमा धेरै व्यवसायिक केन्द्रहरु खुल्ला गरिए, साना देखि ठुला गरेर सय भन्दा धेरै पसलहरु यस बर्षमा संचालनमा ल्याईएको छ । हजारौं देखि करोडौं सम्मको लगानीमा खुलेका व्यवसायहरु खासै प्रचारमा आउन सकेका […]

आइतवार, भदौ १४, २०७७

मेचीनगर । बालीमा लाग्ने फड्के कीराहरु धानबालीको अर्काै प्रमुख कीरा भएको र समयमै यसको नियन्त्रण गर्न नसके किसानले ठूलो क्षति व्यहोर्नु पर्ने कृषि प्राविधिकहरुले बताएका छन् । झापाको मेचीनगरमा शुक्रबार सम्पन्न ‘धानमा लाग्ने मुख्य मुख्य रोग […]

शुक्रवार, भदौ १२, २०७७

मेचीनगर । झापाको मेचीनगरमा थप तीनजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडानमबर २ का १५ र […]

शुक्रवार, भदौ १२, २०७७

बिर्तामोड । व्यवसायी तथा सामाजिक व्यक्तित्व बलराम कार्की सम्मानित भएका छन् । बिर्तामोड १ मा रहेको संस्था कालिका नेपालले आफ्नो साधारणसभाको अवसरमा कार्कीलाई बिहीबार सम्मान गरेको हो । सामाजिक गतिविधि र निजी क्षेत्रमा पुर्याएको योगदानको कदर […]

बिहिवार, भदौ ११, २०७७