
बिर्तामोड । झापाको विर्तामोड नगरपालिकाकी उप–प्रमुख पवित्रा महतारा प्रसाईंले कार्यक्रम सिधा कुरा जनतासंग र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेसकाउन्सिल लगायत सम्बन्धित निकायहरुमा उजुरी दिने बताएकी छिन् । मंगलबार विर्ताबजार स्थित नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार भोटघाट […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज मङ्लबार एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले कृषकसंगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ५३ कृषकलाई उक्त यन्त्र […]
बिर्तामोड। ‘एकका लागि एक’ अभियानले मंगलबार शिवसताक्षीका अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले वडा नम्बर ८ लालझोडाका अतिविपन्न तथा सुकुमबासी ३१ परिवारलाई खाद्यान्न वितरण गरेको हो […]
यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ काठमाडौं । करिव एक बर्ष देखि विश्वका धेरै देशलाई अर्थतन्त्र लगायतको क्षेत्रमा नराम्रो असर र त्याहाँका नागरिकहरुमा शारिरिक र मानसिक तनाव सृजना […]
जलथल । हल्दिवारी गाउँपालिकामा आर्थिक बर्ष ०७६र०७७ मा १४ जनाले सम्बन्ध बिच्छेद गरेका छ्न । हल्दिवारी गाउँपालिका सूचना अधिकारी राजन न्यौपानेले दिएको जानकारी आनुसार वडा न.१ मा ६ जना , वडा न. २ मा ४ […]
बिर्तामोड : बिगत तीन महीना भन्दा बढीको लकडाउनले धेरै समस्या र चुनैती ल्याएको छ भने सोही चुनैती सँगै नयाँ र रोचक अवसर हरुको बाटो पनि खुलेको छ । त्यस्तै एक अवसर हो साइकिलिंग ट्रेंड। हुन […]
बिर्तामोड । पछिल्लो समय अधिकांश युवा लागूऔषध दुव्र्यसनको शिकार भएका छन् भने केही युवा मोजमस्तीमै समय व्यतित गरिरहेका छन् । तर , झापा अर्जुनधारा–६ फागुलाल मार्गका दिवाकरलाल चौधरी भने सडक मानवहरुलाई दैनिक खाना खुवाउन व्यस्त […]
अर्जुनधारा। विपन्न परिवारका लागि सामुहिक आवाससहित अर्जुनधारा नगरपालिकाले एक सय ७७ वटा घर निर्माण गरेको छ । अर्जुनधारा नगरपालिका–३ झेलेनीमा १५ परिवारका लागि सामुहिक आवास निर्माण गरेको नगरले नगरपालिकाभित्र एक सय ७७ वटा घर निर्माण […]
झिलझिले । झापाको सताक्षीधाममा पाँच वर्ष अघिमात्र स्थापना भएको गोलोक गोवर्धन गौसाला नस्ल सुधारका लागि १ नम्बर प्रदसमा लोकप्रिय बनेको छ । गोलोक गोवर्धन गौशालामा गाईको नस्ल सुधार गरेर उन्नत जातका गीर, साहीबाल, हरियाणा र […]