
अर्जुनधारा । अन्तराष्ट्रिय झपाली समाजले झापाका विभिन्न स्थानीय तहलाई कोरोना संक्रमितको परिक्षणका लागि आवश्यक पर्ने भिटिएम किट उपलब्ध गराएको छ । समाजका पदाधिकारीको टोलीले अर्जुनधारासहित कनकाई ,विर्तामोड नगरपालिका र हल्दिवारी गाउँपालिकालाई एक एक सय किट […]
चारआली । वन सुरक्षित छ, त्यसैले त हामी सुरक्षित छौ, भन्ने नारा लिएर स्थानीय सङ्घ-सस्थाले बिहिवार चारआली वृक्ष रोपण गरेका छन् । हातेमालो सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा सर्प दंस केन्द्र चारआलि, विरान टोल बिकास […]
बिर्तामोड । झापा बिर्तामोड – २ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएका व्यक्ति हुन् । उनलाई बुद्धशान्तिको क्वारेन्टाइनमा राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाको टोलीलाई ढाँटेर उनले आफु बुद्धशान्ति–४ को नागरिक […]
बिर्तामोड। एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् । बुधबार अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् […]
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृष्णप्रसाद प्रसाईको निधन प्रति समवेदना ब्यक्त गरेका छन् । २००७ सालको राजनीतिक क्रान्तिमा सहभागी भई मुलुकमा प्रजातन्त्र स्थापना गर्न अतुलनीय योगदान पु¥याएका प्रसाईको निधनले पार्टीमा […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तीर्थ सिग्देलले आफ्नो जन्म दिनमा झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोरोनासँग सम्बन्धी बिमा गरिदिने घोषणा गरेका छन् । […]
चारपाने । ‘एकका लागि एक’ अभियानले झापाको कचनकवल गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । झापामा सबैभन्दा धेरै संक्रमित देखा परेको पालिका कचनकवलमा कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज सोमबार दुईसय थान पिसिआर किट, १००० […]
काँकरभिट्टा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले हरेक बालबालिकालाई खोप लगाउनका लागि अभिभावकहरुले आफ्ना बच्चालाई खोपकेन्द्रसमम पुर्याउनु पर्ने बताउनुभएको छ । मेचीनगरक्षेत्रका बालबालिका अझै खोपको पहुँचदेखि बाहिर रहेकाले ती बालबालिकाहरुलाई […]
बिर्तामोड । समाजसेवी, व्यवसायी डिन्सन बोहोराले झापाको बिर्तामोड नगरपालिकाका लागि दुई थान स्वाब कलेक्सन बुथ उपलब्ध गराएका छन् । बोहोराले उक्त बुथ सोमवार बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरेका छन । रोटरी क्लब अफ बिर्तामोडको सहजकिरणमा समाजसेवी […]