
विर्तामोड । निर्माण व्यवसायी संघ झापाको १४ औं चुनावी साधारणसभा स्थगित गरेको छ । कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र […]
बिर्तामोड । विश्वभरी फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै बाह्रदशी गाउँपालिकाले वडा नम्वर ७ स्थित डाँगीवारी स्वास्थ्य चौकीको पुरानो भवन र वडा नम्वर ५ को खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको भवनमा […]
बिर्तामोड । स्वीकृत बजेटमा २४ दशमलव ०६ प्रतिशत वृद्धि गरि शंशोधित झापाको विर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटमा २४ दशमलव ०६ प्रतिशत वृद्धि गरि शंशोधित बजेट पारित गरेको छ । चौथो नगरसभा मार्फत नगरपालिकाले […]
पृथ्वीनगर । त्रिभुवन विश्व विद्यालयद्वारा विद्यार्थी हकहितको निमित्त गर्ने स्ववियू निर्वाचन प्रणाली समानुपातिक पद्दतीबाट गरिनु पर्छ भनेर आन्दोलन गर्ने क्रममा २०६५ साल चैत्र ६ गते सम्पन्न हुनै लागेको स्ववियू निर्वाचनलाई रोक्ने क्रममा धुलाबारी क्याम्पसमा प्रहरीको […]
चारपाने । झापा युवा सरोकार समाजले कनकाई नगरपालकामा पर्ने दुई वटा ठुला विद्यालयमा कोरोना भाईरस (कोभिड १९) बाट जोगिन गर्नुपर्ने आधारभूत जानकारीमुलक सामाग्री बितरण गरेको छ । कनकाई नगरपालिका वडा नं.८ लक्ष्मीपुरमा स्थापना भएको झापा […]
हल्दिवारी गाउँपालिका गरिबसंग बिशेस्वर कार्यक्रम अन्तरगत १५ दिने सेनटरी प्याड ,डाइपर तथा झोला बनाउने तालीम आज मंगलरबाट सम्पन्न भएको छ। वडा अध्यक्ष होमप्रसाद चुडालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा समापन कार्यक्रम […]
हल्दिवारी । हल्दिवारी गाउँपालिका ५ नं वडा कार्यालय बनाउनका लागि ६ कठा जग्गा निसुल्क दातावाट उपलब्ध भएको वडा अध्यक्ष सेरबाहदुर नेम्वाड।ले बताउनु भएको छ ।वडा कार्यालयको आफनो भवन नभए पछि हाल भाडामा बस्दै आएको र […]
काठमाडौँ । देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए […]
बिर्तामोड । क्षितिज नाट्य समूह को अगुवाइमा बिर्तामोड १ देवी पञ्चकन्या उतरमा निर्माणाधीन अबस्थामा रहेको बहु जातीय बहुभाषी बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणको लागि २५ लाख बजेट निर्धारण गरेर काम सुरु गरिएकोमा […]