
विर्तामोड । वीरता जेसीजको सन् २०२० को अध्यक्षमा निर्वाचित मिजास पोखरेलले वुधवार पदभार ग्रहण गरेका छन् । वीरता जेसीजको ३९औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहका वीच अध्यक्ष पोखरेलले पदभार ग्रहण गरेका हुन् । सन् […]
अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । जेसीज वर्ष २०१९का अध्यक्ष टिकाराम गौतमको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जेसीज आस्था […]
बिर्तामोड । सदस्य संख्याका हिसाबले झापाको चौथो ठुलो सहकारी सिम्रिक साकोसले शुक्रबार १९ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । संस्थाको नवौँ वार्षिक साधारणसभाको उपलक्ष्यमा बिर्तामोडको आदर्श ब्यांक्वेटमा आयोजित भव्य समारोहका बीच प्रदेश नम्बर १ का […]
सुरुङ्गा। सुरुङ्गा जेसीजको ११ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१९ का अध्यक्ष कमल कट्टेलले जेसीज चेन वर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेतीलाई हस्तान्तरण गर्दै कार्यभार सुम्पेका थिए । अध्यक्ष उप्रेतीले पद […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा रहेको जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजनामा कपडाका झोला निर्माण तथा प्लाष्टिक ब्यबस्थापन सम्बन्धि १० दिने तालिम शुरु भएको छ । अर्जुनधारा जलेश्वरधामको सभाहलमा आयोजित तालिममा नगरक्षेत्रका २२ जना महिलाको सहभागिता रहेको […]
घैलाडुब्बा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर तथा कनकाई नगरपालिका वडा नंम्बर ९ को संयुक्त आयोजनामा मंगलवार दुना टपरा गास्ने, बाती कात्ने तथा वित्तिय साक्षरता तालिम भएको छ । आर्दश विद्या मन्दिर […]
बिर्तामोड । विभत्स ढंगले हत्या गरी जलाएको अवस्थामा झापाको बिर्तामोड नगरपालिका – २ चारपाने मुख्य राजमार्ग देखि ३ सय मिटर दक्षिण खेतमा आज एक व्यक्तिको शब फेला परेको थियो । अत्या पनि हुनु चारपाने निवासी […]
बिर्तामोड । झापा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज एक घटनाले समाजलाई भयवित बनाएको छ । चारपाने चोक मुख्य राजमार्गबाट करिव ३ सय मिटर दक्षिण राजगढ जानेबाटो पूर्वमा घटना घटेको छ । घटनाको प्रकृतिलाई […]
बिर्तामोड । वीरता जेसीजको संयोजनमा अपाङ्ग बालशिक्षा सरोकार केन्द्रका विद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ । वीरता जेसीज बर्ष २०२० का नवनियुक्त महासचिव विकास बस्नेतकोे सहजीकरणमा बस्नेतले छोरीको जन्मदिन अपाङ्गगता भएका बालबालिकाहरुलाई सेवा गरेर मनाईएको […]