
बिर्तामोड,पुष १४ । गएको मंसिर २६ गते सम्पन्न बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा विजयी बन्न सफल लोकतान्त्रिक समूहबाट विजयी प्राप्त गर्ने पदाधिकारीहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी झापा समितिले बधाई तथा सम्मान गरेको छ । […]
एकता टोल विकास संस्था बिर्तामोड ४ को अध्यक्षमा हरिप्रसाद सिटौला निर्वाचित भएका छन। आज सम्पन्न साधारणसभाले सिटौलाको अध्यक्षतामा २ बर्षे कार्यकालका लागि ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा भुमा देबि घिमिरे, सचिब […]
श्री छठ महिला मञ्च बिर्तामोड द्वारा आयोजित ५ दिने उदघोषण तालिमको आज एक कार्यक्रम का बिच समापन गरिएको छ। बिर्तामोड नगरपालिकाका उप प्रमुख पबित्रा महतारा प्रसाइ को प्रमुख आतिथ्य तथा श्री छठ सेवा समाजका अध्यक्ष […]
अर्जुनधारा–३ स्थित खुदुनावारी एकता इसाई समाजले क्रिसमसको अवसर पारेर सोमबार थर्मस वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले बृद्ध–वृद्धालाई थर्मस वितरण गरेका थिए । सोमबार समाजले क्रिसमसको अवसर पारेर आयोजना गरेको […]
चारपाने, पुष ७ । मानवताको सेवा, मित्रता र भाईचारा जस्तो पवित्रकार्य सवकोहीले गर्न सक्दैनन, धनपम्पती, बौधिकताबाट प्राप्त मान प्रतिष्ठा केवल सिमित परिवार र वर्गका विचमा मात्र रहने गर्छ, तर धेरथोर जेजती भएपनि समाजमा प्रत्यक्ष सहभागि […]
अर्जुनधारा नगरपालिकामा बिनियोजित रकमभन्दा ५ गुणा बढी रकमको सिंचाई र उपकरण माग भएको छ । नगरपालिकाले आह्वान गरेको समयमा बिभिन्न समुह, ब्यक्ति र सहकारीका ५५ वटा निवेदन परेको कृषि शाखा प्रमुख दिपक गिरीले जानकारी दिए […]
अर्जुनधारा । मानव अधिकार समुहको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवसका बिषयमा अन्र्त्क्रिया सम्पन्न भएको छ । वडा नं. ७ को कार्यालयमा सोमवार शिक्षा, स्वास्थ्य, […]
सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको […]
सुरुङ्गा, मंसिर २८ । युनिक बहुमुखी क्याम्पस सुरुङ्गामा सारिका गिरीको अध्यक्षतामा युवा रेडक्रस गठन गरिएको छ ।गिरी यस अघि बाल सञ्जाल कनकाई नगर अध्यक्षको रुपमा कार्यरत थिइन् । मानव सेवामा आकर्षित गरी नेतृत्व विकास गर्न […]