
गंगा बराल भद्रपुर । झापाको भद्रपुरमा सञ्चालित सामुदायिक विद्यालयहरुमा प्राथमिक तहको शिक्षाको गुणस्तर अभिबृद्धिमा सहयोग पुर्याउने उद्देश्यले कोरियन स्वयम्सेवक आएका छन् । दक्षिण कोरियाका अवकाशप्राप्त शिक्षक गिछेन यून दुई वर्षका लागि स्वयम्सेवक शिक्षकको रुपमा भद्रपुर […]
बिनोद पाण्डे चारपाने, साउन ७ । झापा गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमसहित ३६ करोड १० लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले चौथो गाउँसभाबाट पारित आर्थिक बर्ष २०७६/०७७ को नीति, […]
विर्तामोड । झापाको विर्तामाडमा शरिर बन्दक लगायतका विभिन्न अपराधिक कार्यमा सक्रिय रहदै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । विर्तामोडका एक व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न हरुलाई […]
बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ? –व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा जोड्नि […]
मोरङ । दिन प्रतिदिन खुलेआम कमिशन र घुस लिनेदिने काम भइरहेको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अब त्यस्तो प्रवृत्ति रोक्नका लागि निर्देशन दिएका छन् । केही दिनअघि भोजपुरमा एक इञ्जिनियर घुससहित रंगेहात पक्राउ […]
हल्दिवारी गाउँ पालिकाले माग्यो १६ कर्मचारी करारमा हल्दिवारी गाउँपालिका तथा वडा कार्यलयमा काम गर्ने कार्यलय सहयोगी देखि इन्जिनियर सम्मको आबस्यक्ता भएको भन्दै गाउँ पालिकाले आज सूचना प्रकासन गरेको छ । हिजो ०७६/०४/०५ मा बसेको कार्यपालिका […]
बिनोद पाण्डे/आमसंचार चारपाने, साउन ६ । आईतबार बिर्तामोडमा भएको एक भव्य समारोहका विच रोटरी क्लव अफ विर्तामोडको नयाँ नेतृत्वमा झापा विर्तामोडकी महिला नेतृ निकिता गिरीले अध्यक्षको पदभार ग्रहण गरेकी छिन । क्लवको १०औं तथा रोट्रयाक […]
पाँचथर, हिलिहाङ गाउँपालिका–५, सुभाङका दुई युवा तमोर नदीले बगाएर बेपत्ता भएका छन् । सुभाङबाट तेह्रथुमको आठराई गाउँपालिकाकाे सिमखर्कमा पाहुना गएका अन्दाजी १७/१८ वर्षका जीवन सुहाङ र सन्दिप सेंवा शुक्रबार तमोर नदीमा बगेर बेपत्ता भएका हुन् । पाहुना गएका दुवै […]
रोटरी क्लव अफ सुरुङ्गाको प्रथम पदभार ग्रहण कार्यक्रम शनिबार सुरुङ्गा स्थित जेसीज भवनमा सम्पन्न भएको छ । रोटरीका संस्थापक अध्यक्ष एलपि उप्रेती लगायातको टिमले नयाँ अध्यक्ष रोटरीयन कुमारमणि पोखरेल लगायातको टिमलाई कार्यभार हस्तानतरण गरेको हो […]