Aamsanchar

स्थानीय

झापा , झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित विहिवारेको समुदायिक भवनमा विषादी न्युनिकरण सम्बन्धी एकदिने जैविक विषादी वनाउने तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका कृषि विकास शाखाको आयोजनामा शुक्रवार तालिम आयोजना भएको हो […]

शुक्रवार, असार २०, २०७६

चारपाने, असार १९ । झापाको बिर्तामोड स्थित मनकामना माध्यमिक विद्यालयले यसै शैक्षिकसत्रबाट कानून संकाय, ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट बिषयको कक्षा सुरु गर्ने भएको छ । विद्यालयले होटल म्यानेजमेन्ट बिषय भने पहिलेनै सुरु गरेपनी […]

बिहिवार, असार १९, २०७६

ओखलढुङ्गा। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रका गरीब परिवारलाई जस्तापाता सहयोग गरेको छ । खरको छानो विस्थापित गर्न नगरपालिकाले ल्याएको ‘गरीबलाई टिनको छाना’ कार्यक्रमअन्तर्गत गरीबीको चपेटामा रहेका परिवारलाई जस्तापाता वितरण गरिएको हो । १२ वडा रहेको […]

बुधवार, असार १८, २०७६

काठमाडौंँ।  नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा […]

बुधवार, असार १८, २०७६

भद्रपुर। मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५÷७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा बहुमतले व्यापारिक […]

बुधवार, असार १८, २०७६

 ठेकेदारले १५ दिन भित्र व्यवस्थित काम नगरे सडकमा लगेर बाँधेर राख्नु होला बिर्तामोड, असार १८ । सडक निर्माणको काम सुरु गर्दा स्थानीय जनप्रतिनिधि र ठेकेदारले उत्साहित हुदैं समयमा काम सम्पन्न गर्ने आश्वासन दिइरहदा स्थानीयले पनि […]

बुधवार, असार १८, २०७६

काठमाडौं  । धेरै दिन देखि अन्योलमा रहेको लोकसेवा आयोगलाई स्थानीय तहमा ९ हजार १६१ कर्मचारी छनोट गर्न र भर्ना प्रक्रिया सुरु गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले सोमबार आयोगको विज्ञापन कार्यान्वयन नगर्न अन्तरिम आदेश […]

सोमवार, असार १६, २०७६

भद्रपुर । प्रदेश नं १ का पर्यटन तथा होटल व्यवसायीहरुलाई डिजिटल प्रविधि अधिकतम उपयोग गर्न आह्वान गरिएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा झापा भद्रपुरको होटल कृष्णामा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स (नाटा) प्रदेश […]

सोमवार, असार १६, २०७६

अर्जुनधारा, दलित उपभोक्ता समिति अर्जुनधारा–४को आयोजनामा वडामा रहेका चार वटा सामुदायिक विद्यालयका विपन्न दलित विद्यार्थीहरुलाई सोमबार पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । समितिकी अध्यक्ष सविता द्यौलाकुटीको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा […]

सोमवार, असार १६, २०७६

झापा। भद्रपुरमा ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिएको आरोपमा झापामा एक ट्रक चालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ०५ बस्ने ३१ वर्षीय उमाकान्त राजवंशी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक […]

सोमवार, असार १६, २०७६