
चारपाने, बैशाख १४ । कर्ण सकारात्मक कोष र बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा बिर्तामोड स्थित होटल गृन प्यालेसमा शनिबार अत्तरक्रिया सम्पन्न भएको छ । उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका चर्चित […]
बिर्तामोडमा संचालनमा आएको होटल गृन प्यालेस उद्घाटन गर्दै प्रदेश १ का गृहमन्त्री हिक्मत कार्की । शुक्रबारबाट औपचारिक व्यवसायीक सेवा सुरु भएको क्षणमा विभिन्न साँगितिक कार्यक्रम सहितको जमघटमा सयौंले सेवा सुविधा लिएका थिए । फोटो : […]
विनोद पाण्डे चारपाने, बैशाख १३ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको स्वामित्वमा बिर्तामोमा रहेको कृषि बजारलाई मन्त्रालयद्वारा जारी गरिएको कृषि उपच बजार संचालन निर्देशिका बमोजिम नै रहन दिन झापा फलफुल तथा तरकारी व्यवसायी […]
झापा । पुरानो साप्ताहिक हाट साविककै स्थानमा लगाइनुपर्ने माग राख्दै शनिश्चरेका स्थानीय व्यापारीले शुक्रबारदेखि अनिश्चितकालीन शनिश्चरे बन्दको घोषणा गरेका छन् । अर्जुनधारा नगरपालिकाले ‘नगर गौरवको योजना’ भन्दै साप्ताहिक हाटलाई सातपत्रेमा स्थानान्तरण गरेपछि स्थानीय व्यापारी आन्दोलित भएका […]
सुरुङ्गा, बैशाख ८ । कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको कार्यसमितिका लागि बैशाख ६ गते सम्पन्न निर्वाचनमा नबलकिशोर दत्तको प्यानल विजयी भएको छ । दत्त अध्यक्ष पदमा ७ सय ५० मत ल्याई विजयी भए भने उनका […]
कमल गाउँपालिका ५ पाडाजुँगीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न विवादित दुई समूह सहमति नजिक पुगेका छन् । हाल ‘आदिवासी रंगशाला’ को नाम परिवर्तन गर्न नदिने तथा उक्त नामको सट्टा ‘मदन भण्डारी’ राख्ने भन्ने पक्षबीच विवाद छ । […]
झापा जिल्ला उत्कृष्ट नागरिक २०७५ बन्न सफल चन्द्रगडी विमान स्थलका प्रमुख पुर्ण चुडाललाई आज बिर्तामोडमा आयोजित कार्यक्रममा सम्मान गर्दै प्रमुख अतिथि कृष्ष्णप्रसाद सिटौला, साथमा कार्यक्रम संयोजक राजेन्द्र चौलागाइँ । चुडाल झापाली उत्कृष्ट राष्ट्रसेवक विधावाट सम्मानित […]
बिर्तामोड । मेची राजमार्ग अन्तरगत झापाको वुद्धशान्ति गाउँपालिकाको हापेनचौक सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँउदै गरेको ना ६० प ६६६३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई […]
धरान । मंगलबार राति परेको चट्याङले एक परिवार विस्थापित नै गराएको छ । तेह्रथुम चुङवाङ घर भई धरान–६ पानवारीमा डेरा गरि बस्ने शिला लिम्बूको परिवार विस्थापित भएको हो । मंगलबार राति परेको चट्याङले लिम्बू बस्दै […]