
बिर्तामोड । नयाँ वर्षको शुभकामना सहित एमएसके फेमेली रेष्टुरेन्ट एण्ड बारले ग्रहाकलाई मध्यजनर गरेर विशेष छुटको ब्यवस्था गरेको छ । भारतको बेङ्लेरमा कर्पोरेट सेभ सम्बन्धी मास्र्टस् सम्म गरेर स्वदेश फर्किएका मेचीनगर–८ का कुमार कालीकोटेले बिर्तामोडमा […]
सागर गौतम / झापा । इलाममा वैज्ञानिक वन व्यवस्थापन सुरु भएको छ । जिल्लाका दुई वटा सामुदायिक वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको हो । माई नगरपालिकाको जोडिएको सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थान लागू […]
काठमाडौँ, काठेखोला गाउँपालिका–७ रेश, साँघुखोला पुग्दा दायाँपट्टि पहरामा लहरै मौरीघार देखिन्छन् । यति अफ्ठेरो भिर छिचोलेर कस्ले, किन राखे होला झट्ट जो कोहीको मनमा प्रश्न उब्जन्छ । तर रेशका मौरीपालक किसानलाई भने यो कुरा नौलो […]
सिमकोट, जिल्ला सदरमुकाम सिमकोट बजारमा म्याद गुज्रेका खाद्यवस्तु पाइएपछि एक वर्षपछि बुधबार सिमकोट बजार अनुगमन गरिएको हो । म्याद गुज्रेका खाद्यवस्तुको बिक्री–वितरण भइरहेको जनगुनासो बढेपछि सिमकोट तल्लो बजार र माथिल्लो बजार आसपासका पसल तथा होटलमा […]
गोरखा। गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका […]
लहान । सिरहाको जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिका–६ बाट प्रहरीले मंगलबार साँझ ट्रयाक्टरसहित अवैध काठ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–६ बसबिट्टा गाउँको भित्री सडकमा चेकजाँच गर्ने क्रममा ना। […]
भक्तपुर। सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ । फार्म सञ्चालक […]
डडेल्धुरा। मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते […]
महोत्तरी, महोत्तरीको सोनमा गाउँपालिका–७ मा गए राति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–७ बस्ने हरिनारायण साहकी पत्नी ६० वर्षीया सिकिलादेवी साह रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । साहले […]