Aamsanchar

स्थानीय

बिर्तामोड । कोदालोको पासो र बाँस प्रहार गरी झापाको मेचीनगर नगरपालिकामा श्रीमानले श्रीमतिको हत्या गरेका छन्। मेचीनगर नगरपालिका-१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीले घरायसी विवाद हुँदा मंगलबार बिहान ३४ वर्षीय चम्पली राजवंशीको हत्या गरेका हुन्। […]

मङ्गलवार, फागुन १४, २०७५

झापा । नेपाल विद्यार्थी संघ झापाको कार्यतालिका अनुसार मंगलबार भद्रपुर नगरपालिकामा भएको अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगितामा प्रज्ञा एकाडेमी प्रथम भएको छ । १४ वटा विद्यालयको सहभागितामा भएको नगरपालिका स्तरिय प्रतियोगितामा एस एस निकेतन दोश्रो र […]

मङ्गलवार, फागुन १४, २०७५

भीमनगर, कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ ले सेवा लिएका छन् । अर्जुनीमा सञ्चालित सो केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्ममा १७४ विरामीले सेवा लिएको देवीदल गणका गणपति प्रमुख सेनानी […]

मङ्गलवार, फागुन १४, २०७५

जनकपुरधाम, सर्लाहीबाट प्रतिबन्धित लागु औषध गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नं. ११ बाट प्रतिबन्धित ३१ किलो लागु औषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।   पक्राउ पर्नेहरुमा जिल्ला सिन्धुली […]

मङ्गलवार, फागुन १४, २०७५

काभ्रेपलाञ्चोक, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काभ्रेपलाञ्चोकमा सहकारी बजार विकास कार्यक्रम लागू गरेको छ । तरकारी तथा फलफूल बजार व्यवस्थापन गर्ने उद्देश्यले जिल्लाका तीन नगरपालिकामा कार्यक्रम लागू गरिएको हो । विचौलियाको चङ्गुलबाट मुक्त […]

मङ्गलवार, फागुन १४, २०७५

सुरुङ्गा, दक्षिणी झापाको बाह्रदशी गाउँपालिका–६ भएर बग्ने घाग्रा खोलामा पुल पुनर्निर्माण शुरु गरिएको छ । रु दुई करोड ६० लाखको लागतमा निर्माण शुरु गरिएको पुलको सांसद राजेन्द्र लिङ्देनले शिलान्यास गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत […]

मङ्गलवार, फागुन १४, २०७५

भरतपुर, भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित […]

मङ्गलवार, फागुन १४, २०७५

अछाम,  मेल्लेख गाउँपालिकामा गाडी सहित स्थानिय महिला सञ्जाल र प्रहरीको सक्रियतामा ६७ पेटी कमसल मदिरा नष्ट गरिएको छ । बरदादेबी सप्लायर्स जयगढबाट दुई जिपमा मेल्लेख लग्दै गरेको न्यून गुणस्तरको स्पेशल र किसान नामको मदिरा वडा […]

सोमवार, फागुन १३, २०७५

वीरगंज,  प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेश सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन् । बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच […]

सोमवार, फागुन १३, २०७५

काठमाडौँ, पाँचथर पावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना […]

सोमवार, फागुन १३, २०७५