Aamsanchar

स्थानीय

अर्जुनधारा। धुव्रतारा कृषक महिला समूहको आयोजना र १० नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा गत शुक्रबारदेखि सञ्चालनरत् पाँच दिवसीय अचार बनाउने तालिम मंगलबार सम्पन्न भएको छ । समूहमा आवद्ध महिलाहरुलाई सीप प्रदान गर्दै उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर […]

बुधवार, फागुन १, २०७५

अर्जुनधारा। झापाको अर्जुनधारा–१० कालिस्थानस्थित कालिका शिशु सदन इङलिस स्कूलको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिकी सदस्य इन्दिरा दाहालको अध्यक्षता र निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) झापाका अध्यक्ष […]

बुधवार, फागुन १, २०७५

बेझाड, विद्यालयको पढाइस्तर सुधार्न पाल्पा, रामपुर नगरपालिका– १स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित एक कोषका लागि सहयोगस्वरुप रू दुई लाख प्राप्त भएको छ । विद्यार्थीको पढाइको स्तर खस्किएको देखेर त्यसलाई सुधार्न जापानी ताकेडाले अक्षयकोष स्थापना गर्नुभएको […]

बुधवार, फागुन १, २०७५

इलाम । देउमाइ नगरपालिकाभित्र रहेका काठका पोल हटाउन स्थानीय सरकारले काम शुरु गरेको छ । विद्युत् विस्तार गर्दा गाडिएका काठका पोल मक्किएर विद्युत् प्रसारणलाइन धरापका रुपमा रहेको र त्यसको बदलामा स्टिल पोल लगाउने काम शुरु […]

बुधवार, फागुन १, २०७५

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा आज विभिन्न सरोकारवाला निकायसँगको छलफलमा उहाँले परीक्षालाई व्यवस्थित […]

मङ्गलवार, माघ २९, २०७५

चिप्लेढुङ्गा, पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय सचिन सिञ्जालीको हत्या आरोपित युवक पक्राउ परेका छन् । पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको उनकै साथीले हत्या गरेको खुल्न आएको छ । उनलाई आफ्नै साथी बेनी […]

मङ्गलवार, माघ २९, २०७५

खोटाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले थामखर्क विमानस्थलको अन्य संरचना बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । थामखर्क विमानस्थल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले खोटाङका तीन विमानस्थलमध्ये कालोपत्रको काम भइरहेको लामीडाँडा विमानस्थल […]

मङ्गलवार, माघ २९, २०७५

इनरुवा,  सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । । […]

मङ्गलवार, माघ २९, २०७५

पशुपतिनगर,  प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको […]

सोमवार, माघ २८, २०७५

काठमाडौँ,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन÷कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा […]

सोमवार, माघ २८, २०७५