Aamsanchar

स्थानीय

चिप्लेढुङ्गा, पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय सचिन सिञ्जालीको हत्या आरोपित युवक पक्राउ परेका छन् । पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको उनकै साथीले हत्या गरेको खुल्न आएको छ । उनलाई आफ्नै साथी बेनी […]

मङ्गलवार, माघ २९, २०७५

खोटाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले थामखर्क विमानस्थलको अन्य संरचना बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । थामखर्क विमानस्थल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले खोटाङका तीन विमानस्थलमध्ये कालोपत्रको काम भइरहेको लामीडाँडा विमानस्थल […]

मङ्गलवार, माघ २९, २०७५

इनरुवा,  सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । । […]

मङ्गलवार, माघ २९, २०७५

पशुपतिनगर,  प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको […]

सोमवार, माघ २८, २०७५

काठमाडौँ,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन÷कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा […]

सोमवार, माघ २८, २०७५

बलेवा, आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ । एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति […]

सोमवार, माघ २८, २०७५

अर्जुनधारा। झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपिठ मन्दिर व्यवस्थापन समितिको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । समितिका अध्यक्ष राजेन्द्रराज अधिकारीको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य […]

सोमवार, माघ २८, २०७५

दमक,। झापाको हल्दिीबारी गाउँपालिकाले ‘हल्दीबारीको बाचा, झापाभरि माछा’ कार्यक्रम कार्यान्वयन शुरु गरेको छ । ‘हल्दीबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ मूल लक्ष्य प्राप्ति गर्न यो कार्यक्रम गाउँसभा मार्फत ल्याएको र कार्यविधि अनुसार यसको कार्यन्वयन […]

सोमवार, माघ २८, २०७५

चारपाने, माघ २७ ।  मोहनमाया माध्यमिक विद्यालयमा नयाँ चारतले भवन बन्ने भएको छ । झापा जिल्लामा रहेको सामुदायिक विद्यालयहरु मध्ये केहिमात्र  नमुना विद्यालयको रुपमा रहेका छन र त्यसमा मोहनमाया माद्ययमिक विद्यालय पनी पर्छ । विपन्न वर्गका […]

आइतवार, माघ २७, २०७५

सुरुङ्गा। नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाले कनकाई नगरपालिका–४ त्रिवेणी टोलका प्रकाशकुमार थापालाई लत्ताकपडा तथा खाद्यान्न प्रदान गरेको छ । केही दिन पहिले रातको समयमा विद्युत सर्ट भई आगलागी हुँदा थापाको घर जलेर पुर्णतया नष्ट भएको […]

आइतवार, माघ २७, २०७५