Aamsanchar

स्थानीय

भरतपुर,  चितवनका चार नगरपालिकाले संयुक्त लागतमा दमकल खरीद गर्ने भएका छन् । कालिका, खैरहनी, रत्ननगर र राप्ति नगरपालिकाले दमकल किन्न लागेका हुन् । मङ्गलबार कालिका नगरपालिकामा बसेको चारै नगरपालिकाको संयुक्त बैठकले फागुन १५ गतेभित्र दमकल […]

बुधवार, माघ १६, २०७५

गलकोट,  काठेखोला गाउँपालिका– २ भीमापोखरास्थित शिवालय आधारभूत विद्यालयमा एक किलोवाट क्षमताको सोलार निःशुल्क रुपमा जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार, ललितपुरको सहयोग तथा धौलागिरि सोलार कम्पनी काठमाडाँैको व्यवस्थापनमा विद्यालयमा सोलार जडान गरिएको […]

बुधवार, माघ १६, २०७५

कृष्णनगर, कपिलवस्तुको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँ लालपुर्जाविहीन अवस्थामा रहेको छ । विसं २०५९ मा बस्ती विस्तार भएको सो गाउँमा करीब ११९ घरपरिवारको बसोबास छ । विसं २०६४ को कपिलवस्तु घटनामा विस्तापित भएकालाई पुनस्र्थापना गरी […]

मङ्गलवार, माघ १५, २०७५

बिर्तामोड। गत शुक्रबारबाट शुरु भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव स्थलमा वीरता जेसीजको आयोजनामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महोत्सव अवलोकन गर्न आउनेहरुको सुविधालाई ध्यानमा राख्दै महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे, मनमोहन […]

मङ्गलवार, माघ १५, २०७५

(विनोद पाण्डे कमल) चारपाने,माघ १५ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि वर्ष २०१९ मा विशेष योजनाका साथ कार्यक्रमहरु ल्याउने बताएका छन । सुरुड्डा जेसीजको १० […]

मङ्गलवार, माघ १५, २०७५

अर्जुनधारा। महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–७को आयोजनामा दुई दिवसीय कृषि तथा पशु व्यवस्थापन तालिम मंगलबारदेखि शुरु भएको छ । संस्थामा आवद्ध कृषक शेयर सदस्यहरुलाई व्यवसायिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको संस्था सञ्चालक […]

मङ्गलवार, माघ १५, २०७५

बनियानी,  झापाका तीन स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने भएका छन् । कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले विकास र समृद्धिका लागि सहकार्य गर्न ‘वी थ्री’ अवधारणा अघि बढाएका हुन् । हल्दिबारी गाउँपालिकाका अध्यक्ष […]

मङ्गलवार, माघ १५, २०७५

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका–७ विरान टोलमा रहेको रेखानगर कृषि समुहको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कृषि समुहको आईपिएम पाठशालाको समापन गरिएको थियो । […]

मङ्गलवार, माघ १५, २०७५

सल्यान,  कपुरकोट गाउँपालिकाले ‘कृषि मोबाइल एप्स’को शुरुआत गरेको छ । कृषकलाई मौसम, प्रविधिलगायत विषयमा घरमै जानकारी दिनका लागि सो सेवा थालिएको छ । किसानले सहजै आफ्नो फोनमा डाउनलोड गरी एप्सको प्रयोग गर्न सक्ने ‘उपसर्ग टेक्नोलोजी’का […]

मङ्गलवार, माघ १५, २०७५

सुर्खेत,  इलाका प्रहरी कार्यालय छिन्चुले गएराति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिकको कटेजको जुवाखालबाट पाँच जुवाडे पक्राउ गरेको छ । नगद रु ४१ हजार ९०० सहित उनीहरुलाइक्षर्् नियन्त्रणमा लिई कानूनबमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको […]

मङ्गलवार, माघ १५, २०७५