
काठमाडौँ, मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना […]
गाईघाट, पैसा कमाउनका लागि विदेशिनुपर्छ भन्ने होइन, काम गर्ने चाहना भयो भन्ने स्वदेशमै पनि मनग्य आम्दानी गर्न सकिने उदाहरण उदयपुर त्रियुगा नगरपालिका–१६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर कार्कीले प्रस्तुत गर्नुभएको छ । विदेशमा २० वर्षसम्म […]
बर्दिवास, महोत्तरीको उत्तरी क्षेत्र र आसपासका छिमेकी जिल्लाका गाउँनगर बस्तीमा अब धमाधम भूकम्प प्रतिरोधी पक्की घर, भवन बन्न थालेका छन् । महोत्तरी जिल्लाको बर्दिवास, भङ्गाहा र बलबा एवं धनुषा जिल्लाको मिथिला नगरपालिकामा तालीम प्राप्त दक्ष […]
रत्ननगर, मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे एउटा क्रसर […]
जाजरकोट, जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पु¥याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको […]
अर्जुनधारा। जलेश्वर सामुदायिक सिकाई केन्द्र अर्जुनधारा–८को आयोजनामा सञ्चालित आठ दिवसीय कपडाको झोला बनाउने तालिम सम्पन्न भएको छ । केन्द्रकी अध्यक्ष पुनम सुवेदीको अध्यक्षता र वडाध्यक्ष गोपीचन्द्र गौतमको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सदस्य हिमा […]
अर्जुनधारा। अर्जुनधारा जेसीज शनिश्चरेको छैंटौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जेसीजका अध्यक्ष अजयकुमार देवको अध्यक्षता र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौड्यालको प्रमुख आतिथ्यतमा आयोजित कार्यक्रममा अध्यक्ष देवले वर्ष २०१९का नवनिर्वाचित अध्यक्ष टीकाराम […]
लहान, उखुबारीमा सिंचाइ गर्न जडान गरिएको विद्युतीय तारमा करेण्ट लागेर सिरहाको लहान नगरपालिका– २३ मा एक युवकको मृत्यु भएको छ । गाढा तिलेवनास्थित उखुबारीमा करेण्ट लागेर सिरहाको सखुवानान्करकट्टी गाउँपालिका ४ सिम्राही निवासी १८ वर्षीय मोहमद […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्थाले रासायनिक मल प्रयोगका कारण माटोको उर्वराशक्ति घटेको भन्दै संस्थामा आवद्ध कृषक समूहलाई कृषि चुन वितरण गरेँको छ । कृषकलाई उन्नत कृषि चुन […]