Aamsanchar

स्थानीय

भद्रपुर। भद्रपुर नाकामा तस्करी मौलाएसँगै सशस्त्र प्रहरीले एक लाख ९५ हजार मूल्य बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएका सशस्त्र प्रहरी टोलीले भद्रपुर–५स्थित गणेश मन्दिर नाकाबाट उक्त […]

बिहिवार, माघ १०, २०७५

धुलाबारी। झापा मेचीनगरको धुलाबारीमा सम्पन्न भएको बिहेको जग्गेबाटै बेहुलाबेहुलीले धुलाबारीकी असहाय देबी मेचेको घर निर्माणका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । गौरादहका बेहुला रुपकराज कँडेल र मेचीनगर–७, जोरसिमल घर भएकी बेहुली मोनिका […]

बिहिवार, माघ १०, २०७५

रोसन भट्टराई /  झापा । मोरङको सलकपुरका जीवन भट्टराई उमेरले १८ वर्षका मात्र हुन् । करिब १०० भन्दा बढी चर्चित मानिसहरुको क्यारिकेचर गर्न सक्ने उनलाई अहिले अभिनयको क्षेत्रमा डिजे जोडि कमेडियनका नामले चिन्न थालिएको छ […]

बिहिवार, माघ १०, २०७५

विराटनगर। सुनसरीको बर्जु गाउँपालिका– १ शुक्रवारेमा पानी जमेको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ५२ को रमेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर […]

बिहिवार, माघ १०, २०७५

विराटनगर। मोरङको विराटनगर स्थित मिल्स एरियामा आज बिहान स्कुल भ्यान दुर्घटना भएको छ । विराटनगर १५ मा रहेको श्रीराम स्कुलको म्याजिक भ्यान बिद्यार्थी लिएर बिद्यालय आउने क्रममा दुर्घटनामा परेको हो । को १ च ७०३४ […]

बिहिवार, माघ १०, २०७५

बेत्रावती,  नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ । गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका […]

बिहिवार, माघ १०, २०७५

बाजुरा, चट्याङ लागेर  ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ । भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र […]

बिहिवार, माघ १०, २०७५

दमक। झापाको दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । दमक– ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपिटबाट ५८ बर्षिय बाबु राजनको […]

बुधवार, माघ ९, २०७५

कञ्चनपुर, महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमता भन्दा बढी कैंदीबन्दी भएपछि सुत्ने ठाउँको अभाव भएको छ । कारागारमा ९५ जनाको क्षमता भए पनि दुई सय ९५ कैदीबन्दी राखिएको छ । क्षमता भन्दा तेब्बर कैंदीबन्दी भएपछि सुत्नका लागि […]

बुधवार, माघ ९, २०७५

डोटी, चट्याङका कारण जिल्ला प्रहरी कार्यालय परिसरमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरामा क्षति पुगेको छ । जिप्रकाले केही महिना पहिले जडान गरेका आठ सिसी क्यामेरा चट्याङ पर्दा क्षति पुगेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले […]

बुधवार, माघ ९, २०७५