
सोलुखुम्बु, नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ । फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ । गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका लागि सो उडान तालिका […]
भोजपुर, भोजपुरका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । भौगोलिक स्थितिका कारण अब खेती गर्न सकिने जडीबुटीको समेत नामावली सङ्कलन गरिएको छ । जिल्लामा चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनवेत, बुढो ओखती, मजिटोलगायत […]
राजविराज, सप्तरी प्रहरीले पर्शुराम मिश्र हत्या आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ४० वर्षीय शैलेन्द्र मुखियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । तिलाठी कोइलाडी–१ बस्ने […]
जाजरकोट, मौरीपालन व्यावसाय विस्तारसँगै जाजरकोट नलगाडका किसानको आर्थिक अवस्थास्थितिमा सुधार हुन थालेको छ । नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा व्यावसायिकरूपले मह उत्पादन हुने गरेको हो । उक्त नगरपालिकाले मौरीपालक किसानलाई सहयोग उपलब्ध गराएकाले अघिल्लो […]
भद्रपुर । हडिया खोलाको बगरमा मंगलबार दिउँसो एक हुल सन्थाल (सतार) बाजागाजासहित नाचगान गरिरहेका थिए । उनीहरू कुनै उत्सव मनाइरहेका थिएनन्, भद्रपुर ९, घोडामाराका डुंग्रु हेमरमको मृत्यु संस्कार गरिरहेका थिए । पूर्वी नेपालको झापा, मोरङ […]
बाजुरा, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ तत्कालीन जुकोट गाविस–६ का देव लुहार बेपत्ता भएको १० वर्षपछि भेटिएका छन् । नौ वर्षको उमेरमा २०६५ भदौ १२ गते बेवारिसे अवस्थामा फेला पारिएका लुहारलाई जिल्ला बाल कल्याण समितिका तत्कालीन […]
भद्रपुर, लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
काठमाडौँ, नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायकरथी यामप्रसाद ढकाललाई दिएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफको जिम्मेवारीमा रहनुभएका ढकाललाई जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुखसहित प्रवक्ताको जिम्मेवारी तोकेको हो । उहाँले आगामी सातादेखि […]
काभ्रेपलाञ्चोक, प्रहरीले प्रतिबन्धित लागुऔषध कारोवार गर्ने नौ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत अवैध लागुऔषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले ५० पत्ता (७५० चक्की) झोलामा लुकाइछिपाइ […]