कनकाई । झापा स्थित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सांसदहरूलाई हामी आफैले मुख्य जिम्मेवारी वहन गर्नबाट बञ्चित गराई रहेकोमा दुख व्यक्त गरेका छन् । सांसदहरुमा कानुन बनाउन, कानुन संसोधन गर्न र बाझिएका कानुनलाई छुट्याएर सजिलो […]
बिर्तामोड । झापाको बिर्तामोड–२ मा रहेको अम्बे प्लाइउड उद्योगले शौचालयको दिसा, पिसाब र केमिकल युक्त फोहोर नजिकैको घाग्रा खोलामा मिसाउने गरेको छ । अम्बे प्लाई उद्योगबाट उत्पादित केमिकल युक्त फोहोर, उद्योगमा कार्यरत चारसय भन्दा धेरै […]
शनिश्चरे । अर्जुनधारा प्रेस क्लबको अध्यक्ष पदमा पत्रकार रमेश समदर्शी सर्वसम्मत चयन भएका छन् । अर्जुनधारा नगरपालिका ८ सातपत्रेस्थित क्लबको जग्गामा क्लबको शनिबार आयोजित प्रथम साधारणसभाबाट समदर्शी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले […]
कनकाई । नेपाल एकीकरणका महापुरुष श्री ५ बडामहाराज धीराज पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्ती मनाउँदै आज एक कार्यक्रमका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेललाई सम्मान गरेको […]
पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक […]
बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको तेस्रो साधारणसभा आज रामचोक स्थित हिमाल सागर पार्टी प्यालेसमा सम्पन्न भएको छ । रेडक्रसका सभापति सजेश शिवाकोटी को अध्यक्षता र राष्ट्रियसभा सदस्य सांसद गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यतामा सभा […]
मेचीनगर । गाउँ-टोलमा पुगेर काम गर्न सहज पुर्याउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वयम् सेवीकालाई झापाको मेचीनगर-१४ ले साइकल, व्याग र छाता वितरण गरेको छ । वडाकार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरि वडाध्यक्ष बाबुलाल सुब्बाले ५ […]