Aamsanchar

स्थानीय

कास्की,  पर्यटन सङ्घसंस्थाको छाता संस्था पोखरा पर्यटन परिषद्को अध्यक्षमा चिरञ्जीवी पोखरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । परिषद्को सोमबार सम्पन्न १८औँ साधारणसभा तथा १०औँ अधिवेशनले पोखरेलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा […]

मङ्गलवार, असोज ९, २०७५

दमौली,  तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै […]

मङ्गलवार, असोज ९, २०७५

काठमाडौँ,  विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल हानले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने […]

मङ्गलवार, असोज ९, २०७५

हुम्ला,  असल छिमेकी नेपालले हुम्लाका विभिन्न विद्यालयमा हिमाली बहिरा तथा बौद्धिक अपङ्गता बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । सिमकोट तल्लो बजारमा अपङ्गता होस्टेलमा बसेर बालमन्दिर माविमा अध्ययनरत ५७ बौद्धिक बालवालिकालाई स्कूल झोला, विद्यालय पोशाक, […]

मङ्गलवार, असोज ९, २०७५

लमही,  दाङमा स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको […]

सोमवार, असोज ८, २०७५

घोडाघोडी,  नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्युहुनेमा घोडाघोडी नगरपालिका–४ का अर्जुन धामीका नौ वर्षीय छोरा विवेक धामी रहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ । स्थानीय सीताकुण्ड माध्यमिक […]

सोमवार, असोज ८, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुमुखी सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सभाले शेयर पूँजी र निक्षेपमा वृद्धि गर्दै सदस्यहरुलाई विविध सेवा, सुविधा प्रदान गर्ने निर्णय […]

सोमवार, असोज ८, २०७५

राजापुर,  बर्दियाको बारबर्दिया नगरपालिका क्षेत्रमा धान बालीमा अज्ञात रोग देखा परेको छ । विगत १० दिनदेखि पाक्नै लागेको धान बालीमा अज्ञात रोग देखा परेपछि सो क्षेत्रका कृषक चिन्तित बनेका छन् । बाली सुक्ने, पहेँलो हुने […]

सोमवार, असोज ८, २०७५

काठमाडौँ,  चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको […]

सोमवार, असोज ८, २०७५

ललितपुर, सबै नगरवासीलाई खानेपानी पु¥याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ । पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । यहाँ […]

सोमवार, असोज ८, २०७५