Aamsanchar

स्थानीय

दमक, सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् । युवा समूहवीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् […]

शुक्रवार, वैशाख १४, २०७५

सागर गौतम खुदुनाबारी । पछिल्लो समय दुर्लभ हुँदै गएको आरन पेशाबाट एक व्यक्तिले राम्रो आम्दानी गरिरेहका छन् । कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेशा पछिल्लो समयमा दुर्लभ हुँदै गएको बेला मोरङको साविक दर्बेेसा गाविस–८ दोबानाका […]

शुक्रवार, वैशाख १४, २०७५

झापा । झापा मेचीनगरका विद्यालयहरुमा सिसिटिभि र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको लागि विद्युतिय हाजिरीको धमाधम जडान हुन थालेको छ । मेचीनगर ४ स्थित पशुपति माविमा विहिबार विद्युतिय हजिरिको उद्घाटन भएको छ । त्यस्तै विद्यलयमा शिक्षक […]

बिहिवार, वैशाख १३, २०७५

तेह्रथुम,  तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामारास्थित फेउगीका क्यान्सरपीडित भीमकुमार लिम्बूलाई बेलायतबाट उपचारका लागि सहयोग रकम उपलब्ध भएको छ । पीडित लिम्बूलाई शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ तेह्रथुमका सचिव प्रकाश पाक्साँवाले […]

बिहिवार, वैशाख १३, २०७५

डडेल्धुरा, बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ । जिल्लाको भित्री मधेश र पहाडी क्षेत्रका वनमा […]

बिहिवार, वैशाख १३, २०७५

खोटाङ,  दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको दुई गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर नआएका हुन् । दुई गाउँपालिकामा […]

बिहिवार, वैशाख १३, २०७५

काठमाडौँ,  कानूनी तथा संवैधानिक विषयमा ज्ञानको अभावमा ऊर्जा क्षेत्र समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीदेखि लगानी गर्न चाहनेले समेत हैरानी खेप्नु परेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा ऊर्जा क्षेत्रसँग […]

बिहिवार, वैशाख १३, २०७५

काँकडभिट्टा। झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित […]

बिहिवार, वैशाख १३, २०७५

बुधबारे। झापाको बुद्धशान्तिबाट प्रकाशित पूर्वेली साप्ताहिकले नयाँ शैक्षिक सत्रको अवसर पारेर बुद्धशान्ति गाउँपालिका भित्रका १९ जना आफ्ना सहकर्मी विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरेको छ । उद्योग वाणिज्य संघ शाखा कार्यालय […]

बिहिवार, वैशाख १३, २०७५

मोरङ,  मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाले यही वैशाख १७ गते गर्ने हिउँदे अधिवेशनको तयारीका क्रममा दैनिक बैठक थालेको छ । सो अधिवेशनमा ऐन, कार्यविधिसहितका नीति तथा कार्यक्रमका लागि १० बजेभन्दा अघि बिहानको समय दैनिकरुपमा बैठक […]

बिहिवार, वैशाख १३, २०७५