Aamsanchar

स्थानीय

मंगलबारे,  इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) शुरु भएको छ । गत कात्तिक लागेसँगै बाँझी बसेर पलाउन छोडेको चिया पुनः पलाउन थालेसँगै चियापत्ती टिपाइ शुरु भएको हो । योसँगै जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी […]

शनिवार, चैत ३, २०७४

तेह्रथुम, मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ । सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप रु एक हजार तथा यातायात […]

शुक्रवार, चैत २, २०७४

विराटनगर,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी तराईको चारकोशे झाडीमा रहेका रुख काटने कार्य तत्काल रोक्न निर्देशन दिनुभएको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा अन्धाधुन रुख काट्न थालिएपछि उक्त रोक लगाइएको हो । मुख्य मन्त्री […]

शुक्रवार, चैत २, २०७४

झापा । अर्जुनधारा नगरपालिका शिक्षा शाखाको आयोजना र अक्सफोर्ड एकाडेमिक सेन्टर प्रालि बिर्तामोडको सहजीकरणमा यहाँ आजदेखि दुई दिने विज्ञान प्रयोगात्मक प्रशिक्षण तालिम शुरु भएको छ । शनिश्चरे माविका प्रधानाध्यापक भैरवप्रसाद पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख […]

शुक्रवार, चैत २, २०७४

विर्तामोड नगरपालिकालाई सुर्तीजन्य पदार्थ तथा लागुऔषध दुर्वेशन विरुद्ध विद्यालय सचेताना अभियान शुभारम्भ गर्दै नगरपालिकाका पदाधिकारी, चेतना नेपालका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यालयका शिक्षक तथा विध्यार्थीहरु । शुक्रबारवाट गरामनी माध्यमिक विद्यालयवाट सुरु भएको अभियान पहिलो […]

शुक्रवार, चैत २, २०७४

बुधबारे । झापा सुरुङ्गाका पाँच जना युवाहरुले बुद्धशान्ति ३ बुधबारे बजारमा सुविधा सम्पन्न जेन्स पार्लर शुक्रबारबाट सञ्चालनमा ल्याएका छन् । सुदिप भण्डारी, रमेश ढकाल, मनोज सापकोटा, प्रशान्त भण्डारी र पिन्स ठाकुर मिलेर ¥यापिड्स जेन्स पार्लर […]

शुक्रवार, चैत २, २०७४

बिर्तामोड, चैत २।  बिर्तामोड उद्योग वाणिज्य सघंको कार्यसमिति सदस्यमा युवा व्यवसायी रोशन प्रसाई मनोनित भएका छन् । वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले प्रसाईंलाई शुक्रबार कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । सिद्धकाली टे«डर्स एण्ड मल्टिपल सप्लायर्सका […]

शुक्रवार, चैत २, २०७४

बिर्तामोड, चैत २।  वीरता जेसीजले कार्यसमितिभित्रबाट उत्कृष्ट काम गर्ने एक जना पदाधिकारीलाई हरेक महिना पुरस्कृत गर्न शुरु गरेको छ ।  नयाँ सोचका साथ जेसीजका गतिविधि उत्कृष्ट बनाउन योगदान गर्ने मध्ये एक जनालाई ‘जेसी अफ द मन्थ’ […]

शुक्रवार, चैत २, २०७४

बर्तामोड, चैत २। ‘भजन गाउनेको ओठहरुभन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन्’– भन्ने यथार्थ आत्मसाथ गरी बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार स्थानीय परोपकार अनुसन्धान केन्द्र तथा वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ […]

शुक्रवार, चैत २, २०७४

तेह्रथुम,  सोल्मामा आधुनिक प्रविधि जडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्थामार्फत स्थानीय चिया उत्पादक किसान आफैँले उद्योग स्थापना गर्न लागेका हुन् । […]

बिहिवार, चैत १, २०७४