Aamsanchar

स्थानीय

इनरुवा,  धरान उपमहानगरपालिका– ८ बाट लागुऔषधसहित आज दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा स्थानीय २९ वर्षीय कुलदीप शाह र ३४ वर्षीय सुशीला थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भारतीय बजारबाट अवैधरुपमा […]

मङ्गलवार, फागुन २९, २०७४

विराटनगर,  भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । अधिकांश मात्रामा विराटनगर नाका […]

मङ्गलवार, फागुन २९, २०७४

[प्रकाश धौलाकोटी ] तेह्रथुम,  एक नंम्बर प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा […]

मङ्गलवार, फागुन २९, २०७४

काँकडभिट्टा,  कारागार जीवन बिताइरहेका अभिभावकका सन्तानलाई रेखदेख गर्ने उद्देश्यले भद्रपुर नगरपालिका–९ डाँगीबारीमा ‘बन्दी डे कियर’ भवन निर्माण भएको छ । बन्दी सहायता केन्द्र नेपालले रु १५ लाखभन्दा बढीको लागतमा उक्त भवन निर्माण गरिएको हो । […]

मङ्गलवार, फागुन २९, २०७४

काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सिंहदरबार चोकमा ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी मिलाइदिनुहोस् भनी रु […]

मङ्गलवार, फागुन २९, २०७४

फलेवास,  पर्वत मिडिया हाउस प्रालिद्वारा सञ्चालित ‘पञ्चासे एफएम’ १०२ दशमलव ८ मेगाहर्जले सोमबार साँझदेखि आफ्नो नियमित प्रसारण शुरु गरेको छ । गत असोजदेखि सदरमुकाम कुश्माबजारबाट परीक्षण प्रसारण गर्दै आएको एफएमको सबैजसो तयारी पूरा भई सोमबार […]

मङ्गलवार, फागुन २९, २०७४

काठमाडौँ,  सरकारले ठेक्का लिने तर समयमै काम नसक्ने ठेकेदारको पहिचान गरेर कडा कानूनी कारवाही गर्ने भएको छ । काठमाडौँ उपत्यकाको सडक विस्तार, खानेपानी सञ्जाल, धुवाँधुलो र प्रदूषणको अवस्था र सुधारका बारेमा आज आयोजित छलफल कार्यक्रममा सहभागीले […]

सोमवार, फागुन २८, २०७४

धादिङ, प्रहरीले गाँजा ओसारपसार गरिरहेका अवस्थामा बेनीघाट रोराङ गाउँपालिकाको जोगीमाराबाट मोटरसाइकलसहित आज दुई जनालाई पक्राउ गरेको छ । बोरामा राखेर मोटरसाइकलमार्फत चितवनतर्फ लैजाँदै गरेका अवस्थामा १० किलो गाँजासहित दुई मोटरसाइकलका साथ दुई युवालाई पक्राउ गरिएको […]

सोमवार, फागुन २८, २०७४

काठमाडौँ, नेपाली सेनाले युएस बङ्लाको यात्रुवाहक विमान दुर्घटनापछि उद्धारका लागि करिब ७०० सैनिक टोली परिचालन गरेको जनाएको छ । बंगलादेशको ढाकाबाट चार चालक दलसहित ७१ यात्रु बोकी आएको उक्त विमान दिउँसो २ः२० बजे दुर्घटना भएको […]

सोमवार, फागुन २८, २०७४

विराटनगर,  सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही फागुन २० देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत […]

सोमवार, फागुन २८, २०७४