Aamsanchar

स्थानीय

तेह्रथुम,  वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख […]

बुधवार, फागुन २३, २०७४

कञ्चनपुर,  भीमदत्त नगरपालिकामा रु तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ । शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बंैकको ऋण […]

बुधवार, फागुन २३, २०७४

बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ फेब्रुअरी २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेको छ । वीरता जेसीजले सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल […]

बुधवार, फागुन २३, २०७४

(रोशन भट्टराई) झापा । त्यहाँ करिब १०० जना मानिसहरु थिए होला । एउटा सानो ९ वर्षको भाइ अगाडी आयो र त्यत्रा मानिसका अगाडी बोल्र्दै विचार चौतारी युवा क्लबलाई धेरै धेरै धन्यवाद दिँदै प्रशिक्षक हरिकृष्ण भण्डारीले […]

बुधवार, फागुन २३, २०७४

गौशाला,  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मंगलबार […]

बुधवार, फागुन २३, २०७४

प्रकाश उप्रेती झापा । झापाको एक सामुदायिक वनका पदाधिकारीले व्यापक भ्रष्टचार गरेपछि उपभोक्ताले अख्तियारसमक्ष उजुरी हालेका छन् । पूर्वी नेपालको मेचीनगरको धाइजनमा पर्ने बाँसवारी सामुदायिक वन उपभोक्ता समुहले वनको गोलीया बिक्री र सिमसार क्षेत्रको विकास […]

मङ्गलवार, फागुन २२, २०७४

नुवाकोट, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिका–२ तारुकाका […]

आइतवार, फागुन २०, २०७४

झापा,  झापाको बिर्तामोड नगरपालिका–७ मा शनिबार एक व्यक्तिको रूखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा वारघरे निवासी ६२ वर्षीय मानबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । […]

आइतवार, फागुन २०, २०७४

खोटाङ,  महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् । […]

आइतवार, फागुन २०, २०७४

काठमाडौँ,  नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । […]

आइतवार, फागुन २०, २०७४