Aamsanchar

स्थानीय

झापा । लिटिल स्टार बोर्डिङ स्कूलले आज सम्मान, पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम गरी आफ्नो २६औं वार्षिकोत्सव सम्पन्न गरेको छ। स्कूलका संस्थापक नवीन श्रेष्ठ र उनकी धर्मपत्नी शान्ता श्रेष्ठलाई विद्यालय परिवारका तर्फबाट सम्मान गरिएको हो […]

आइतवार, फागुन १३, २०७४

मोरङ,  कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला पर्नुभएको छ । शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँड्नुभएकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित […]

आइतवार, फागुन १३, २०७४

बर्दिवास, साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ । बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाले उचित […]

आइतवार, फागुन १३, २०७४

काठमाडौँ,  महानगरीय प्रहरी परिसर, काठमाडौँले फागु पर्व(होली)मा अरुको इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने जनाएको छ । परिसरले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले यही […]

आइतवार, फागुन १३, २०७४

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मुडकामा आज मेला लागेको छ । प्रतिवर्ष यहाँ फागुन शुक्लपक्षको दशमी तिथिका दिन मेला लाग्ने गर्छ । मेला भर्न डडेल्धुरा, कैलाली, कञ्चनपुरसहित निकटवर्ती भारतीय क्षेत्रका दशनार्थी मुडका बाबाको […]

आइतवार, फागुन १३, २०७४

काठमाडौँ,  अशक्तताका बाबजुद पनि पत्रकारिता क्षेत्रमा दुई दशक लामो पत्रकारिता गर्दै आउनुभएकी महिला पत्रकार प्रवीणा गोलेलाई आदिवासी जनजाति पत्रकार महांघले शनिबार सम्मान गरेको छ । एक सय आठौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय […]

आइतवार, फागुन १३, २०७४

लमजुङ, लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो । फागुन ६ देखि १२ […]

आइतवार, फागुन १३, २०७४

पर्वत, माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो […]

आइतवार, फागुन १३, २०७४

धुलावारी । गृहलक्ष्मी वचत तथा ऋण सहकारी पत्रकारित पुरस्कार लोकतन्त्र पोष्टका सहसम्पादक देबु बानियाँलाई प्रदान गरिएको छ । शनिवार आयोजित संस्थाको नवौँ वार्षिकोत्सव तथा भवन उद्घाटन समारोहको अवसर पारेर पत्रकार बानियाँलाई सम्मान पत्र दोसल्ला र […]

शनिवार, फागुन १२, २०७४

पाँचथर, मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट […]

शनिवार, फागुन १२, २०७४