
मेचीनगर । शैक्षिक गुणस्तर कायम गर्ने पहल गर्नुपर्ने, माध्यमिक तह कक्षा १२ सम्म पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका नौं शुत्रीय माग राखेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेचीनगर कमिटी झापाले स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको […]
मेचीनगर । नेपाल स्काउटको ७१ औँ स्थापना दिवसका अवसरमा आइतबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको स्थापना विक्रम सम्वत २००९ असार ५ गते भएको हो । हरेक असार ५ गते नेपालमा […]
बिर्तामोड । बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार […]
झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा […]
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद सहित आज दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानिय बर्ष २४ का सुरज मेचे र जीवन सार्कीलाई प्रहरीले […]
मेचीनगर । मासुको प्रयोजनका लागि पालिएका बंगुर खोरमै मर्न थाले पछि झापा मेचीनगर— ६ का भक्तबहादुर राईले लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ । २०७७ सालमा ‘स्माट एग्रो फर्म ’दर्ता गरेर झापाको मेचीनगर – ८ […]
मेचीनगर। मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको चार वटा खोला मध्ये ३ वटामा जेसिवी प्रयोगमा प्रतिबन्ध लगाएको छ । झापाको मेचीनगर नगरपालिकामा अनावश्यकरुपमा हुने नदी दोहन नियन्त्रणका लागि नदी दोहनमा रोक लगाइएको हो […]
झापा । आज दिउँसो आएको हावापानीले चारआलीमा बिजुलीको पोल ढाल्दा विद्युत सेवा अवरुद्ध भएको छ । हावापानीले रुख लडेर बिजुलीको पोल ढालेको हो । पोल ढलेपछि स्वीच काटेर देउनियासम्म लाइन चालु गरिएको र क्रेन बोलाएर […]
सुरुङ्गा । झापाको कनकाई उद्योग बाणिज्य संघले नयाँ कार्य समितिलाई सपथ ग्रहण तथा पदहस्तान्तरण गरेको छ । नयाँ कार्य समितिलाई बिहीवार संघका निवर्तमान अध्यक्ष त्रिलोचन चिमरियाले सपथ ग्रहण गराएका हुन् । निवर्तमान अध्यक्ष चिमरियाले अध्यक्ष […]