
पाँचथर, जिल्ला अदालतले कैद तथा जरिवाना सजाय तोकेर फरार भएका तीन दोषीलाई पक्राउ गरी आज जिल्ला कारागारमा कारागार चलान गरिएको छ । पक्राउ पर्नेमा चोरी मुद्दाअन्तर्गत एक महिना १३ दिन कैद र रु ४६ हजार […]
विराटनगर, चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सेतो […]
हल्दिबारी, बडादशैँका अवसरमा झापा हल्दिबारी गाउँपालिका–७ स्थित नवसिर्जना आधारभूत विद्यालयका ८० विद्यार्थीलाई बिहीबार विद्यालय पोशाक प्रदान गरिएको छ । चन्द्रबहादुर माक्रिरहाङ राईको स्मृतिमा उहाँको परिवारले विद्यालयमा स्थापना गरेको रु तीन लाखको अक्षयकोषबाट प्राप्त ब्याजबाट उनीहरुलाई […]
भोजपुर, ग्रामीण विकास अभियानले भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका ताराबहादुर मगरलाई नगदसहित लत्ताकपडा हस्तान्तरण गरेको छ । विगत ७ वर्षबाट बिरामी भई ओच्छ्यानमा थला परेका मगरलाई नगद रु ८२ हजार २२८ सहित लत्ताकपडा हस्तान्तरण गरेको हो […]
[सुशील दर्नाल ] काठमाडौँ, यति बेला नेपालीको घर–घरमा बडा दशैँको रौनक छाएको छ । बूढापाका आफन्तजनको हातबाट टीका थाप्न प्रदेशबाट स्वदेश र शहरबाट गाउँ पस्नेको लर्को लागिरहेको छ । तर सामाजिक कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति […]
इटहरी, इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा रु ४० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ । गए राती बिहानीपख भएको आगलागी हुँदा तीन वटा घरमा रहेका सो मूल्य बराबरको धनमाल नष्ट भएको हो । […]
झापा, मैयाँ खड्काको फोक्सोको क्यान्सर उपचारका लागि साढे दुई लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ स्थित धिङ्लाधापकी क्यान्सरपीडित उनको उपचारका लागि रु दुई लाख ७१ हजार ७२५ उपचार खर्च सहयोगस्वरुप प्राप्त […]
भद्रपुर । यसबर्ष पनि झापाको भद्रपुरमा माता दुर्गा भवानीको विशेष पूजा अर्चनाका गर्दै धुमधामका साथ फुलपाती भित्राइएको छ । नेपालीहरुको महाचाड बडादशै सुरुसगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि भद्रपुरमा फु्लपाती धुमधामका […]
मोरङ, उर्लाबारी नगरपालिका–९ स्थित इटहरा – बरडंगा सडक खण्डमा पिकअप गाडीको ठक्करबाट मंगलबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ज १९१५ नंको पिकअपको ठक्करबाट मे ६ प ६०० […]