
पाँचथर। पाँचथरको सुभाङ–२ पाखा गाउँमा आज अपराह्न आगलागी हुँदा आठ घर र दुईवटा ग्वाली पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलाीबाट स्थानीय गोपाल खनाल, रविलाल चापागाईँ, मानबहादुर खनाल, गोपाल खनाल, चन्द्र चापागाईँ, कुलबहादुर खनाल, मदन […]
इलाम । इलामको फाकफोकथुम गाउँपालिका–७ साविक एकतप्पा–९ की एक महिलाको आज घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । घाँस काट्न नजिकैको जङ्गलमा गएकी ३८ वर्षीया विष्णु थापाको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय […]
इटहरी। सुनसरीको बराह नगरपालिका– ९ राजाबासमा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएको छ । स्थानीयवासी रविन घिमिरेका अनुसार सो क्षेत्रमा आगो फैलिँदै गएको छ । सदरमुकाम इनरुवा, इटहरी र धरानबाट मगाइएको दमकलको सहयोगमा […]
पाँचथर, सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा ४० वर्षीया पूर्णमाया लिम्बु रहेको प्रहरीले जनाएको छ । घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उहाँलाई स्थानीय स्वास्थ्य चौकी […]
झापा । झापाको भद्रपुर नगरपालिका अन्तर्गत किरात कलोनी नजिकै देवेन्द्र बस्नेतको चन्द्रा फर्निचर उद्योगमा आइतबार बिहान करिब २ः३० बजेको समयमा आगलागी हुँदा करिब २० लाखको फर्निचर तथा काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले […]
सोलुखुम्बु । सोलुखुम्बुको दुधकौशिका नगरपालिका–४ जुवुमा सामुदायिक वनबाट सुरु भएको आगलागी बस्तीमा पुग्दा तीन घर जलेर नष्ट भएका छन् भने एकजना गम्भीर घाइते भएका छन् । आज बिहान करिब ११ बजे वनमा सुरु भएको आगलागी […]
इलाम। इलामको फाकफोकथुम गाउँपालिका–५ साबिकको फुएतप्पा गाविसका समाजसेवीले स्वास्थ्य चौकी निर्माणका लागि करिब रु १० लाख बराबरको चार रोपनी जग्गा दान दिनुभएको छ । साबिक फुएतप्पा–२ का प्रसादसिंह राईले अढाई रोपनी, गर्जबहादुर राईले एक रोपनी […]
इलाम । इलाममा उत्पादन भएको चिज काठमाडौँमा बिक्री भइरहेको छ । पशुपतिनगर–९ तीनखुट्टेमा रहेको लक्की डेरी उद्योगले उत्पादन गरेको करिब आठ सय किलो चिज काठमाडौँमा बिक्री गरेको हो । सो उद्योगका सञ्चालक तुलु तामाङका अनुसार […]
इनरुवा। सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्रयाक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगरा गाउँपालिका २ का दिनेश मण्डलकी दुई वर्षीया छोरी मनिषा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाटो छेउमा […]