
उर्लाबारी । होक्लाबारीमा रहेका तीन सय गरिब बालबालिकालाई सोमबार रु चार लाख बराबरको न्यानो कपडा वितरण गरिएको छ । इसाई धर्मका अनुयायीद्वारा स्थापित काठमाडौँस्थित ‘आशाको किरण’ नामक संस्थाले होक्लाबारी–२ स्थित होक्लाबारी माविमा गाविसका ६, ७, […]
महोत्तरीः अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ । गएराति गौशाला नगरपालिका–५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो । क्रमिक रुपमा […]
सुनसरी। सुनसरीको ईटहरी उपमहानगरपालिका ३ स्थित तालतलैया पार्कमा शनिबार पिकनिक गएका युवाहरु विच वादविवाद हुँदा छुरा प्रहार भएको छ। छुरा प्रहारबाट ईहटरी ३ का १८ वर्षिय सागर लिम्बु घाइते भएका छन। लिम्बुलाई संगै गएका योगेश […]
काठमाडौं । अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाइ आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’मा मनोनीत भएकी छन् । कारागारका बालबालिकालाई काठमाडौंको बूढानीलकन्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित […]
काठमाडौंः पृथ्वीमा रहेका सम्पूर्ण जीव जन्तुको बाँंच्न पाउने अधिकार रक्षाको काग गर्दै विद्यार्थीले र्याली गरेका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर सितापाइलाको सिद्धार्थ मल्टिपल कलेजका विद्यार्थीले र्याली गरेका हुन् । स्नातक तहमा सोसियल वर्क […]
बिर्तामोड, मंसीर २५। १५ करोड रुपैयाँको लागतमा झापामा नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ । ऊर्जासंकट भइरहेको बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो । नेपाल सरकारले ग्यासबाट […]
उदयपुर। उदयपुरको लेखानी गाविस ५ भदौरे भन्ने स्थानमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार अन्य १० जना गम्भीर तथा अन्य २९ जना सामान्य घाइते भएका छन। घाइतेहरुको कटारी अस्पतालमा उपचार […]
तेह्रथुम, रोजगारको सिलसिलामा दक्षिण कोरियामा ज्यान गुमाएका तेह्रथुमको फाक्चामारा–३ का दुधराम लिम्बुको परिवारलाई झण्डै आठ लाख ५० हजार रुपैंयाँ आर्थिक सहयोग प्राप्त भएको छ । किराँत याक्थुङ चुम्लुङ कोरिया शाखा र ग्लोबल तेह्रथुम समाजले आर्थिक […]
खोटाङ । जिल्ला कारागार खोटाङका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य भएका छन् । नेपाल खाद्य संस्थान, डिपो कार्यालय दिक्तेलबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो । संस्थानबाट कारागार लगिने चामल […]