Aamsanchar

स्थानीय

चन्द्रौटा (कपिलवस्तु) । हातहतियार तथा खरखजना मुुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले आज उनकै घरवाट पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङ घोराही नगरपालिका– ६ का ३३ वर्षीय लोकबहादुर बुढा रहेको छ । चन्द्रौटास्थित प्यूठानी होटलमा […]

सोमवार, कार्तिक १, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अभियोगमा रेडियो नेपालका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराविरुद्ध आरोपपत्र दायर गरेको छ । रेडियो प्रसार विकास समिति, रेडियो नेपालका तत्कालीन लेखा […]

सोमवार, कार्तिक १, २०७३

काठमाडौं। नेपाली सेनामा २ हजारभन्दा बढीको लागि जागिर खुलेको छ। समावेसी तथा खुल्ला प्रतिस्पर्धाको आधारमा विभिन्न तहमा उक्त जागिरको लागि आज विज्ञापन प्रकाशित गरिएको छ। ड्राईभरदेखि कूचीकारसम्मका पदको लागि २ हजार १ सय १७ जना […]

सोमवार, कार्तिक १, २०७३

चितवन। दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप […]

सोमवार, कार्तिक १, २०७३

बिर्तामोड । एमाले नेता तथा तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङ्वा आइतबार मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको लालीगुराँस होटल अगाडि मोटरसाइकल रोकेर सडक किनारमा बसेका कन्दङ्वालाई पश्चिमबाट पूर्वतर्फ गइरहेको मे६प […]

सोमवार, कार्तिक १, २०७३

काठमाडौँ । जन्म कैदको सजाय पाएका मनाङ भ्राका गाविस–३ घर भई काठमाडौँ–१७ धोबिचौर बस्ने राजु घलेलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०५७ कात्तिक १८ गते बेलुका काठमाडौँ ठमेलस्थित ‘जुली ५४ डिस्को’मा राजु घले समेतका […]

सोमवार, कार्तिक १, २०७३

मध्यपुर थिमि । मध्यपुर थिमि–१३ बप्पास्थित विश्वेश्वर ९बप्पा० महादेव मन्दिर शिखर शैलीमा निर्माण हुने भएको छ । स्वस्थानी व्रतकथामा समेत उल्लेख भएको उक्त विश्वेश्वर महादेव मन्दिरको स्थानीय ज्येष्ठ नागरिक गौरीनारायण ग्वाय्मरु श्रेष्ठ, बुद्धिकुमार फसी श्रेष्ठ, […]

आइतवार, असोज ३०, २०७३

चारपाने । तत्कालिन चारपाने गाउँ विकास समितिका निर्वाचित पूर्व अध्यक्ष प्रेमप्रकाश सिटौलालाई मातृशोक परेको छ । सिटौलाकी आमा विष्णुमाया सिटौलाको ८९ वर्षको उमेरमा काठमाडौंको चण्डोलमा असोज २७ गते निधन भएको छ । प्रेमप्रकाश सिटौला नेकपा […]

आइतवार, असोज ३०, २०७३

रत्ननगर (चितवन) । ग्रामीण जीवनको महिला सिर्जनशीलतामा नमुना काम गरेको भन्दै चितवनकी तुलसा ज्ञवालीलाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । परेको ग्रामीण महिलाको अन्तर्राष्ट्रिय दिवसको अवसरमा उहाँलाई आज राजधानीको कीर्तिपुरमा आयोजित एक कार्यक्रमका बीच त्रिभुवन […]

शनिवार, असोज २९, २०७३

उर्लाबारी (मोरङ) । मोरङको बाहुनी–९ का तिलक राईको  करौन–१ स्थित चिसाङ खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय बासिन्दाले राईलाई खोलामा डुबेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले […]

शनिवार, असोज २९, २०७३